• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

होटलमा वालश्रम ….


  •   बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कपिलवस्तु (चन्द्रौटा)

    Advertisement

    १४ वर्ष नपुगेका वालवालिकाहरुलाई होटलहरुले कामदारको रुपमा वालश्रम गरिरहेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा रहेको अधिंकाश होटलहरुमा वालवालिकाहरुले काम गरेर जिविको पार्जन गरेको पाइएको हो । घर प्युठान वताउने १३ वर्षिय उमेश(नाम परिवर्र्तीत)ले आफुले कमाएको पैसा घर पठाउने गरेको वताए ।मासिक रुपमा ३ हजार उनले घर जादा लैजानेको गरेको वताए । उमेश मात्र होइन यस्ता वालवालिकाहरु कृष्णनगर सहित आसपासका होटलहरुमा काम गरिरहेका छन । पढ्ने उमेरमा आर्थिक अभाव तथा परिवार वाट माया नपाउदा उनिहरु होटलमा काम गर्न वाध्य रहेका छन । कतिपय वालवालिकाका आमा वुवा नहुदा होटलमा वसेर आफ्नो जिविको पार्जन गरिरहेको समेत वताए ।होटल व्यावसयी गणेश पोख्रलले आमावुवा नभएका वालवालिकालाई संरक्षण गरेको वताए । पोख्रेलले भने कतिपय वालकहरुले कमाएरै घरको जिविको पार्जन गरिरहेका छन ।
    ईलाका प्रशासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले जो कसैले पनि वालश्रम गरे कानुन अनुसारको कारवार्ही गरिने जनाएको छ । शिवराज नगरपालिकाको चन्द्रौटा र कृष्णनगर वजारमा विहिवार अनुगमन गरिएको हो । चन्द्रौटामा रहेको होटलहरुमा मुल्य सुची र सरसफाई नभएको पाइएको छ ।
    त्यस्तै कृष्णनगरमा रहेका होटलहरुमा भने बालवालिकाहरुलाई वालश्रमीकको रुपमा काम गराईरहेको पाइएको हो । शान्ती पुनस्थापना गृह कृष्णनगरको समन्वयनमा रहेको उक्त अनुगमनले वालवालिकाहरुलाई १५ दिन भित्र अभिभावक सहित होटल व्यावसायी प्रशासन कार्यलयमा आउने प्रतिवद्धता जनाएका छन ।होटल व्यावसायीहरु आफैमा सजग भएर वालवालिकालाई श्रमीकरुपमा प्रयोग नर्गन ईलाका प्रशासन चन्द्रौटा साखा अधिृकत अर्यालले आग्रह गर्नुभयो । स्थानिय जनप्रतिनिधि,मानव अधिकारकर्मी,ईन्सेक प्रतिनिधि,शान्ति पुनस्थापना,होटल व्यावसायि,प्रहरी र संचारकर्मी सहितको टोली अनुगमनको लागी गएको हो ।

    बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation