• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

८१ बर्षको बुढौलीमा नागरिक्ता पाउँदा धनलालका खसे खुसीका आँसु ।


  •   मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷रिमि जगदुल्ला,डोल्पा!!
    हिमाली जिल्ला डोल्पामा ८१ बर्षिय बृद्धले घरैमा नागरिक्ता पाएका छन । जगदुल्ला गाँउपालिका ३ का ८१ बर्षिय धनलाल थापाले पहिलो पटक नागरिक्ता पाएका हुन ।
    “सन १९९४ मा जन्मीएका धनलाल थापाले पहिलो पटक नागरिक्ता पाउदा हर्षका आसु झारेका थिए” । बिभिन्न कारणले मैले नागरिक्ता लिन पाएन आज खास नेपाली नागरिक हु भन्ने महसुस गरेको छु खुसिका आँसु झार्दै थापाले नागरिक्ता समाए । उनले भने यो मेरै सबै भन्दा खुसिको दिन हो ।
    सँघियता पछि पहिलो पटक स्थानीय तहमा भएको सँयूक्त घुम्ती शिबिरमा धनलालले नागरिक्ता पाएका हुन । उमेरले ८१ बर्ष पुगेका धनलालको जिल्ला सदरमुकाम सम्म जान सक्ने उनको अबस्था छैन ।
    घरबाट १० मिनेटको दुरिमा सञ्चालन भएको घुम्ती शिबिरबाट नागरिक्ता पाएपछि जिवनको सबै भन्दा ठुलो उपहार प्राप्त गरेको थापा बताउछन । उनि भन्छन मैले जिवनमा सोचेकै थिएन नागरिक्ता पाउला भनेर नागरिक्ता प्रदान गर्ने अबसर दिने मेरालागी सबै भगवान हुन ।
    जिल्ला प्रशासनले ठुलो सहयोग गर्यो हामीले यस्लाइ जनताको लागि सेवा प्रदान गर्ने सनौलो मौकाको रुपमा लिएका छौ जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए ।

    Advertisement

    शिबिरमा अन्य सेवापनि छन तर नागरिक्ता सबै भन्दा ठुलो कुरा रैछ गरिब,बृद्धा,असाय सबैले सहजै नागरिक्ता पाए शिबिरको भरपूर फाइदा लिइका छौ अध्यक्ष रोकायाले जानकारी दिए ।
    पहिलो पटक जिल्ला सदरमुकामबाट शिबिर टोली जगदुल्ला गाँउपालिकामा पुगेपछि स्थानीयले फुलमाला,राइका सहित बजा बजाएर स्वागत गरेका थिए । जिल्ला सदरमुकाबाट घुम्ती शिबिरका लागि सबै सेवा लिएर १८ वटा सेवा प्रदायक कार्यालयहरु गएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
    गाँउगाँउमा सिँह दरबारको अनुभुति हामीले गरि रहेका छौ स्थानीय मनरुप लामाले बताए । शिबिरमा सबै सेवाहरु घरैमा पाए जस्तो भएको छ जिल्ला सदरमुकाम सम्म जान सहज छैन लामाले पहिलेको दुख सुनाए ।
    अन्य सेवाहरु स्थानीय तहमा भएपनि जग्गाको काम,नागरिक्ता,कानुनी सेवा,नापी,कर तथा मदिराको इजाजत लगायतका सेवाहरु प्रभाबकारी भएको गाउपालिकाका नायव सब्बा केशबराज जैशिले जानकारी दिए ।

    आर्थिक बर्ष ०७५÷०७६ को निति तथा कार्यक्रम स्वीकृत भएसँगै जगदुल्ला गाँउपालिकाको पहिलो जनतामुखि कार्यक्रम भएको गाउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । रोकायाले भने अन्य बिकासका काम पनि भएका छन तर सबै जनताले एकै साथ सबै किसिमका सेवा पहिलो पटक पाएका हुन ।
    जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना र जगदुल्ला गाँउपालिकाको ब्यवस्थापनमा भै रहेको २ दिने घुम्ती शिबिरमा जनताले पाउने सेवाहरु कुनैपनि नछु्टाउने गाउपालिकाको कार्यालयले जानकारी दिएको छ ।
    गाउमै घुम्ती शिबिर भएपछि सेवा लिनेहरुको भिड लागेको छ । घुम्ती शिबिरमा जग्गा,नागरिक्ताको सेवा लिने नै धेरै भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले जानकारी दिइन । उनले भनिन हामी पनि निकै सन्तुष्ट छौ जनताको घरघरमा सेवा दिन पाउदा ।

    मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...