• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

दाङमा आधा दर्जन मोटरसाइकलमा आगजनी! कारण यस्तो !!


  •   सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
  • टेक बहादुर पुन, लमही । गोरु किन्ने समुह र गाउँलेहरुका बीचमा विवाद बढेपछि दाङको लमही नगरपालिका वडा नं ८ को सतवरिया र राजपुर गाँउपालिकाको सिमानामा आइतबार राती सवा ९ बजे झडपको स्थिती उत्पन्न हुनुका साथै आधा दर्जनबढि मोटरसाईकलमा आगजनी भएको छ ।
    सोमवार बिहान प्रहरीले गाउँमा जलाइएका ७ र २ मोटरसाईकल खरकट्टीमा सकुशल अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ जसमध्ये ७ मोटरसाइकल पूर्णरूपमा जलेका छन्।
    प्रहरीले रातको समयमा खरकट्टीमा लुकेर बसेका लमहीका युवा अर्जुनकुमार गुप्तालाई घटनामा संलग्न भएको आंशँकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    Advertisement

    किन भयो विवाद?

    स्थानियहरूले गोरू तस्करीको आशंकामा गोरू लानेहरूलाई सोधपुछ गर्ने क्रममा विवाद बढेपछि उक्त घटना घटेको हो ।
    स्थानीयका अनुसार गएराति केही युवाहरु गोरु डोर्याएर राजपुर गाउँपालिका हुँदै जंगलको बाटो जाँदै गरेको देखेपछि स्थानीयले आशंका गरेर कहाँ लैजान लागेको भन्ने सोधपुछ गर्न थाले । गोरु लैजाँदै गरेका व्यक्तिहरुले किनेर घर लैजान लागेको भन्ने जवाफ फर्काए ।
    त्यही मध्येका एकजना मदिरा सेवन गरेका एक स्थानिय युवाले ‘गाई गोरुको तस्करी गरि विदेश पुर्‍याउन पाइदैन’ भने । त्यसपछि गोरु लैजाँदै गरेका व्यक्तिहरुले आफ्ना साथी र प्रहरीलाई खवर गरे ।
    ‘लमही क्षेत्रबाट गुण्डाहरु हतियारसहित हल्ला गर्दै गाउँमा पसे’ गङ्गदीका एकजना स्थानीयले भने, ‘उनीहरु मोटरसाईकलमा हतियार देखाउँदै गोरु लैजान नदिने को हो? भन्दै धम्काउन खोजेपछि आक्रोशित बनेका गाँउलेले रातको समयमा गाउँमा नचिनेका युवाहरु पसेर धम्काउन खोजेको भन्दा सबै गाउँलेहरु घरेलु हतियारसहित छिनमै भेला भए ।’
    गाउँलेहरुले ती धम्काउने युवाहरुको सामुहिक रुपमा प्रतिकार गरे । सयौं गाउँलेहरु आएपछि उनीहरु मोटरसाईकल सहित भागेको उनको भनाइ छ ।
    तर उनका अनुसार उक्त जंगलको बाटो हुँदै झुलुङ्गे पुल सम्ममात्र मोटरसाइकल जाने बाटो छ। त्यो भन्दा अगाडि मोटरसाईकल लैजाने बाटो छैन् ।
    त्यसपछि मोटरसाईकलमा आएका युवाहरु ज्यान जोगाउन मोटरसाईकल छोडेर राप्ती नदीमा हाम फालेर भागेका थिए।
    त्यसपछि लखेट्दै पुगेको गाउँलेहरुले उनीहरुले प्रयोग गरेका मोटरसाईकलमा आगजनी गरेर ध्वस्त पारिदिएको ती स्थानियले बताए ।
    घटनाबारे बोल्दै स्थानिय विन्तिराम यादवले सुरुमा गुण्डाहरु गाउँमा पसेर गाउँलेहरुलाई कुटपिट गर्दे उत्तेजित पार्ने काम भएपछि साह्रा गाउँलेले उनीहरुलाई लखेटनुका साथै मोटरसाईकलमा आगजनी गरेको बताए ।
    ‘गोरु तस्करी गरि बंगलादेश पुगाएर बेच्ने दलालहरुले गुण्डाहरु बोलाएर गाउँलाई कुट्ने र लुट्ने गरेपछि सबै गाउँलेले त्यसको प्रतिकार गरेका हुन,’ यादवले भने ।
    उनले त्यसमा स्थानीय प्रहरी प्रशासन र केही स्थानीय दलालहरुको समेत मिलेमतो रहेको यादवले दाबी गरे ।
    ‘प्रहरी प्रशासनकै सेटिङमा गोरु तस्करी हुँदै आएको सत्य हो,’ विन्तिराम यादवले भने ‘ त्यसमा करोडौंको चलखेल छ ।’

    अपराधिक व्यक्तिले आगोजनी गरे – एसपी पाण्डे!!

    आधा दर्जन मोटरसाईकलहरुमा आगजनी भएको विषयलाई प्रहरीले भने अपराधिक कार्य भनेको छ ।
    दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले केही अपराधिक व्यक्तिहरुले ७ वटा जति मोटरसाईकलमा आगजनी गरेको जानकारी दिए ।
    ‘पुरै गाउँले नभनौं, केही अपराधिक व्यक्तिले आँफै न्यायाधिस बन्ने र कानुन उलंघन गर्ने कार्य गरेका छन्,’– एसपी पाण्डेले भने ‘उनीहरुको पहिचान भइसकेको हुँदा खोजी भइरहेको छ ।’
    उनले कुनैपनि कमजोरी कसैले गरेको भए कानुन हातमा लिनुको सट्टा प्रहरीलाई खवर नगरी कानुन हातमा लिने कार्य स्थानीय केही अपराधिक व्यक्तिले गरेको बताए ।
    ‘मैले बुझेको केही बच्चाहरुले डोर्याएर ७-८ वटा गोरुहरु लैजाँदै गर्दा स्थानीयले रोक्न खोजे पछि विवाद उत्पन्न भएको हो,’ एसपी पाण्डेले भने ।
    उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation