• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

सांसद शाहद्धारा चार करोड बजेट विनियोजित ।


  •   आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु
    कपिलवस्तु क्षेत्र नं. ३ का सासद अभिषेकप्रताप शाहले ४ करोड बजेट विनियोजित गरेका छन । सांसद शाहले स्थानिय पुर्वाधर विकास साझेदारी कार्यक्रम अन्तरगत बजेट विनियोजित गरेको बताउनु भएको छ । उहाले क्षेत्रको विकासको लागि कृषि, सडक, शिक्ष्ाँ, भौतिक पुर्वाधार निर्माण, खानेपानी, सिचाई लगायतको क्षेत्रमा बजेट विनियोजीत गरेको बताउनु भयो । उहाले ५८ प्रतिशत बजेट बाटो मर्मत, स्तरोउन्नितमा छुटयाइएको छ । कपिलवस्तृ क्षेत्र नं ३ मा १९ योजनाका लागि बजेट विनियोजन गरिएको छ । शाहले आवश्यक्ता अनुसार सबैभन्दा बढी ५०÷५० लाखका योजना विनियोजन गर्नु भएको जानकारी दिनुभयो । सांसद शाहले आप्नो क्षेत्रमा पर्ने कृष्णनगर, शिवराज, महाराजगगंज नगरपालिका र विजयनगर गाउपालिकामा सामानुपातिक रुपमा बजेट विनियोजन गरेको बताउनु भयो ।
    महराजगंज नगरपालिका वाड नं. ६ बड्की भलवारीदेखि हुलाकी रोड सम्म सडक स्तरोन्नती र कृष्णनगर नगरपालिका वडा नं. २ महेन्द्र पार्क देखि बैंक सडक स्तरोन्नती गर्न उक्त बजेट छुट्याईएको छ । कृष्णनगर नगरपालिकामा ह्याण्ड पम्म जडान गर्न २० लाख, उक्त नगरपालिका वार्ड नं. १० सौनहवामा अधुरो प्रसुती गृह निर्माण गर्न १३ लाख र कृष्णनगर जाने मुल सडकदेखि लोहरौला जाने सडक सम्म सडक स्तरोन्नती १३ लाख छुट्याईएको छ ।
    कृष्णनगर नगरपालिका वार्ड नं. १२ हरिहरपुरमा अधुरो नाली र सडक निर्माण १२ लाख, कृष्णनगर नगरपालिका ८ लिंक रोडदेखि पुर्व पोखरी शिवमन्दिर जाने सडक स्तरोन्नती २० लाख र विजयनगर गाउपालिका २ लौहरौलामा थारु संग्रहालय निर्माण २० लाख विनियोजन गरिएको छ । विजयनगर गाउपालिका ७ बड्सुडवा, ढोढरी र परसोहियाको सिमानामा डिप बोरिङ जडान ३५ लाख, उक्त गाउपालिकाको वार्ड नं. १ का नेवलागंज र जुवाबैराठ प्रावि वाउन्डरी वाल निर्माणा गर्न १०÷१० लाख र शिवराज नगरपालिका ९ शिवगढी, अंचलपुर र बनिभारको बीचमा पर्ने गल्छीमा कल्र्भट निर्माण २० लाख विनियोजन गरिएको छ ।
    शिवराज नगरपालिका ३ मदवा मा कृषि सिंचाई डिप बोरिङ ३५ लाख, उक्त वार्डको वाल शिक्षा माविमा भौतिक पुर्वाधारकालागि १० लाख र वार्ड नं. ४ वनकट्टी बुद्धटोलदेखि बाध सम्म बाटो पिसिसि १० लाखको योजना छनौट गरिएको छ । शिवराज नगरपालिका वार्ड नं. ५ काग्रेस चौकदेखि परसिया सडक मर्मत २५ लाख, वार्ड नं. १ शिवपुर स्थित नेपाल आदर्श उमावि भौतिक पुर्वाधार निर्माण १५ लाख, वार्ड नं. ३ मजगाउ, बलुहवा, हचुवा सडक स्तरोन्नति १० लाख र वार्ड ११ छोटकी थुन्हियादेखि सेमरी सम्म सडक मर्मत २० लाख विनियोजन गरिएको छ ।

    Advertisement

    आइतबार, मङि्सर १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation