• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

प्युठानको डल्लेमा युद्धको झल्को दिने गरि सराएं नाचियो(फोटो फिचर)


  •   शनिबार, कार्तिक २४, २०७५ मा प्रकाशित
  • कामना डेस्क, प्युठान २०७५ ।
    तरवार नचाउंदै पंचेबाजाको तालमा नाच्दै देखाइने सराएं प्युठानको प्राचीन र प्रशिद्ध जात्रा हो। खुंदा भाला तरवार ढाल लगायत घरेलु हतियारको प्रयोग गरि युद्धको झल्को दिने गरि सराए नाचिन्छ।परम्परागत रुपमा खेलिदै आएको सराएँ यो बर्ष पनि बृहत प्रदर्शन गरिएको छ।भाइटिकाको भोलिपल्ट यहाँ सराए खेल्ने र हेर्नेको भिड लाग्छ। पन्चेबाजाको तालमा सयौ युवाहरुले एउटै आवाजमा वाख्खै वाख्खै गर्दै हातमा तरवार लिएर एउटै तालमा नाचे भने हजारौ दर्शकलाइ नचाए पनि।बुढापाकाको भनाइमा वाख्खै भनेको उ खै हो। ५ सय ६३ बर्ष पहिले जांट बंशिय राजाको राक्षसि स्वभावका बिरुद्ध जनताले तरवार उठाएको घटनासंग यो सराए नाच जोडिएको छ।विभिन्न स्थानबाट तरबार लिएर आएका जनताले राजालाइ मारेको संझनामा डल्लेको मौलो बनाइ प्रत्यक बर्ष ड्ल्ले बगैचामा सराए नाच्न थालिएको किवंदन्ती छ।

    Advertisement

    दानबिय स्वभावका ती राजाले चाहेका बेला स्थानियले बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानियले उनैको भारदार र श्रीमतीको योजनामा खेददै लखेटेर ड्ल्लेमा मारेको बताइन्छ।युद्धकलासंग सम्वन्धित सराएँ नाच हेर्नका लागि छिमेकी जिल्ला रोल्पा,दाङ,अर्घाखांची गुल्मी लगायतका क्षेत्रबाट समेत स्थानिय आउने गर्छन।मेलामा स्थानिय उत्पादनका व्यापार हुनुका साथै भारतको कृष्णनगर, बहराइन,लखनउबाट समेत व्यापारी आउने गर्छन।यसपर्बमा उनिहरुले विभिन्न किसिमका मिठाइका परिकार बनाएर बेच्ने गर्छन।सराएं नाच हेर्न र मेलामा किनमेल गर्न, आफन्त भेट्घाट गर्न तिहारबाट घर आएकाहरुले यस्लाइ अबसरका रुपमा लिने गर्छन।

    जिल्लाको बिजयनगर,सापडाडां,रम्दी,खैरा,खलङ्गा,सारिबाङ,मरन्ठाना,पुर्ण्यखोला,रजवारा लगायतका स्थानका सराए टोलि डल्लेमा नाचेर रमाइलो गर्छन।आ(आफ्ना पहिचानमा दिदिबहिनीले लगाइदिएका माला लगाएर आएका टोलिहरुमा मौलोमा पहिला पुग्ने प्रतिस्पर्धा समेत हुन्छ।पुर्णयखोलाको टोलि पहिला नपुगे अनिष्ठ हुने मान्यताले अहिलेसम्म पुर्ण्यखोलाले आफ्नो साख जोगाएको स्थानीय बताउछन।

    धानखेती भित्राएर खाली रहेको झिमरुक फांटमासराए नाचको कला देखाउने गरिन्छ।कसै कसैले एकैपटक ४/५ वटा सम्म तरवार नचाउन सक्ने क्षमता देखाउने गर्छन।पछिल्लो बर्ष ड्ल्ले सराएं नाचको प्रबर्द्धनका लागि राम्रो कला प्रदर्शन गर्ने टोलिलाइ पुरुस्कृत गर्न थालिएपछी यस्को चर्चा झनै चुलिएको स्थानिय बासुदेव गिरिको भनाई छ। परम्परागत रुपमा संचालन हुँदै आएको मेलालाइ ब्यबस्थित गर्न तथा जिल्लामा विभिन्न क्षेत्रमा हुने सराए नाचलाइ हौसला दिन प्रतियोगिता संचालन गरिएको हो। प्युठान नगरपालिका मेयर अर्जुन कुमार कक्षपतीले कला संस्कृतीको जगेर्ना र प्रबर्द्धनका लागि नगरपालिकाले ५ लाख रुपैया बिनियोजन गरेको बताए।

    प्रतियोगितामा प्रथम हुनेलाई र १ लाख द्धितिय ७५ हजार र तृतियले ५० हजार प्राप्त गरे भने सहभागी अन्य नाचलाई सान्तवना स्वरुप २० हजारका दरले प्रदान गरिएको थियो। उक्त सराँय नाच प्रतियाेगितामा प्रथम , द्धितिय र तृतीय
    क्रमश: साँपडाँडा, पुण्यखाेला र थापडाँडाका टिम भएका छन ।ऐतिहासिक महत्त्व राख्ने डल्ले सराएँ हरेक बर्ष तिहारको अबसरमा खेलिन्छ।

    शनिबार, कार्तिक २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...