कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

शिव राज खनाल , देउखुरी ।।कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउपालिकाका १५ वर्षीय बिधान आचार्य रहेका छन् ।

आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको १० गते शुक्रबार बिहान करिब ३ बजे निधन भएको हो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...