• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ९. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–५ स्थित ऐतिहासिक नुवाकोटमा नेपाली सेनाले २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको छ।
    सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकको शीघ्र प्रभावी आयोजना अन्तर्गत करिब ६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको ट्याङ्कीबाट स्थानीय बासिन्दा, कालभैरव मन्दिरका दर्शनार्थी तथा पर्यटकले नियमित खानेपानी सुविधा पाउने अपेक्षा गरिएको छ।
    गुल्मपति सेनानी राजेश उप्रेतीले स्थानीयको आवश्यकता अनुसार योजना कार्यान्वयन गरिएको बताउँदै निर्माणमा स्थानीयको समेत सहयोग रहेको जानकारी दिए।
    योजना हस्तान्तरण कार्यक्रममा पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले नेपाली सेना सीमाको सुरक्षासँगै समुदायका आवश्यकतासँग जोडिएका विकास र जनहितका काममा पनि सक्रिय रहेको बताए।
    पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले खानेपानी योजना निर्माणका लागि नेपाली सेनालाई धन्यवाद दिँदै नुवाकोटको ऐतिहासिक र पर्यटकीय महत्वलाई ध्यानमा राखेर यहाँ सेनाको गण स्थापना गर्न आग्रह गरे।
    निर्माण सम्पन्न भएसँगै खानेपानी योजना पुतलीबजार नगरपालिका र वडा कार्यालयमार्फत स्थानीय उपभोक्तालाई सञ्चालनका लागि हस्तान्तरण गरिएको छ।

    Advertisement

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा
    नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले
    चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ
    हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने
    ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • २.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ३.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ४.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ५.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ७.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ८.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation