• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

बर्दियाबाट लालपुर्जा वितरण सुरु

मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

लोकप्रिय समाचार

  • १. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • २. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ३. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ६. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ७. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • १०. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु


  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ ।
    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार पहिलो दिन ३ वटा सहकारीका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ । समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ र पशुपति सहकारीका ७ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
    समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ । अब बचत रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने बताइएको छ ।
    हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ । तीमध्ये अधिकांश पाँच लाख रुपैयाँभन्दा कम बचत गर्ने साना बचतकर्ता छन् ।
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्तासँगै ऋण असुलीको काम पनि तीव्र बनाइएको बताइन् । समितिका अनुसार हालसम्म २ करोड रुपैयाँभन्दा बढी ऋण असुल भइसकेको छ ।

    Advertisement

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने
    बर्दियाबाट लालपुर्जा वितरण सुरु
    आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना
    साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
    कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा
    मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

    लोकप्रिय

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ३.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ६.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    भर्खरै

    • १.
      लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

    • २.
      आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

    • ३.
      बर्दियाबाट लालपुर्जा वितरण सुरु

    • ४.
      मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    • ५.
      प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

    • ६.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

    • ७.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ८.
      राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation