• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार


  •   बुधबार, मङि्सर ११, २०८२ मा प्रकाशित
  • गुल्मी। गुल्मी उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले कृषि तथा पशुपालनमार्फत आत्मरोजगार सिर्जना गर्दै आर्थिक योगदान पुर्‍याएका जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । कुल ३२ जनामध्ये ८ जनालाई नगदसहित पुरस्कार तथा २४ जनालाई सम्मानपत्र प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ ।
    सम्मानितमध्ये पत्रकारिताको क्षेत्रबाट उद्योगीहरुमा समाचार सम्प्रेषण गरे वापत जिल्लामा क्रियाशिल ४ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो । नगद पुरस्कार प्राप्त गर्ने उद्यमीहरूमा रेसुङ्गा नगरपालिका८ स्थित भलामी कृषि फर्म, मुसिकोट नगरपालिका१ स्थित रचेबाजियाल ड्रागन तथा प्यासन फलफूल विकास परियोजना, रेसुङ्गा६ स्थित समिर कृषि तथा पशुपंक्षी फर्म, रेसुङ्गा८ स्थित न्यू पोखरेल बेकरी तथा चाउमिन उद्योग लगायतका फर्महरू रहेका छन् ।
    त्यसैगरी मुसिकोट४ को सालिमे किबी तथा पशुपक्षी फर्म, रेसुङ्गा४ को शैलेस सिलाइ कटाइ तालिम केन्, मालिका६ को पार्वता अर्गानिक कफी नर्सरी, र रेसुङ्गा१२ को गोपाल तरकारी घुम्ती फर्म पनि नगदसहित सम्मानित भएका छन् ।
    कार्यालय प्रमुख राजीव अर्यालका अनुसार प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने फर्महरूले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित खादा र सम्मानपत्र प्राप्त गरे । उहाँले उद्यमशीलता विकासमा थप प्रेरणा जगाउन कार्यालयले प्रत्येक वर्ष उद्योग दिवसका अवसरमा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गर्ने गरेको बताउनुभयो ।
    कार्यालयले सीप विकास, प्रविधि हस्तान्तरण र व्यवसायिक सक्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूमार्फत उद्यमीलाई निरन्तर सहयोग गर्दै आएको अर्यालको भनाइ छ । उद्योग दिवसकै अवसरमा जिल्लाका प्रत्येक स्थानीय तहबाट दुईदुई उत्कृष्ट उद्यमी छनोट गरिएको उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिनुभयो ।
    कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका अधिकारी होमनाथ काले, इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुली, पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष टोपलाल अर्याललगायतले स्थानीय उद्योगको अवस्था, चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उद्योगीहरुलाई सम्मान गर्दै जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले देशमा समग्र क्षेत्रमै परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै किसान र उद्यमीको आशा पूरा गर्न नीतिगत तथा संरचनागत सुधार अनिवार्य भएको बताउनुभयो।
    समारोहमा सहभागी विभिन्न क्षेत्रका उद्यमीहरूले कर्जा पहुँच, बजार अभाव, उत्पादनको मूल्य निर्धारण, माटो परीक्षण तथा उपयुक्त प्रविधिको आवश्यकता, अनुदान तथा उपकरण सहयोगलगायतका विषयमा आना माग र समस्या राख्नु भएको थियो ।

    Advertisement

    बुधबार, मङि्सर ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation