• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

मुसिकोटकी उपप्रमुख श्रेष्ठद्वारा पार्टी निलम्बन अस्वीकार, कारबाही फिर्ता लिन माग


  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
  • गुल्मी। गुल्मी मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठले नेकपा (एमाले) जिल्ला कमिटीद्वारा गरिएको निलम्बन अस्वीकार गर्दै कारबाही फिर्ता लिन माग गरेकी छन् । आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा उनले पार्टीको निर्णय पूर्वाग्रही, नियोजित र अन्यायपूर्ण भएको बताएकी छन् ।
    २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमार्फत उपप्रमुखमा निर्वाचित भएकी श्रेष्ठले असार २९ गते पार्टी हित विपरीत कार्य गरेको भन्ने आरोपमा स्पष्टिकरण मागिएको उल्लेख गर्दै आफूले असार ३२ गते आरोपलाई असत्य प्रमाणित गर्ने जवाफ दिएको बताइन् । तर, श्रावण २१ गते जिल्ला कमिटी सदस्य तथा पार्टी सदस्यबाट निलम्बन गरिएको पत्राचारले स्पष्टिकरण प्रक्रिया केवल औपचारिकतामा सीमित भएको र नियोजित ढंगले कारबाही गरिएको दाबी गरेकी छन् ।
    श्रेष्ठले मुसिकोट नगरपालिकामा बजेट निर्माणदेखि सेवा प्रवाहका क्रममा उपप्रमुखको हैसियतलाई बेवास्ता गरिएको, आफूलाई रबर स्ट्याम्पको भूमिकामा सीमित गर्ने प्रयास भएको आरोप समेत लगाएकी छन् । उनले महिला भएकै कारण नगर प्रमुख र अन्य नेतृत्वबाट हेपाहा प्रवृत्ति देखाइएको उल्लेख गर्दै यसप्रति असहमति प्रकट गरेकी छन् ।
    यस्तै, जिल्ला अधिवेशनका सन्दर्भमा लगाइएका असहयोग र स्वार्थ समूहसँग नजिक भएको आरोपलाई उनले कपोलकल्पित भन्दै खण्डन गरेकी छन् । पार्टी निर्माण र विस्तारमा लामो समयदेखि योगदान दिएको स्मरण गराउँदै, पछिल्ला दिनमा पार्टीमा भित्रिएका नवआगन्तुकलाई मात्र प्राथमिकता दिइनु अन्यायपूर्ण भएको बताएकी छन् ।
    जनताप्रति आफ्नो दायित्व पुरा गर्ने दृढता व्यक्त गर्दै जनताको विकास, न्याय र सुशासन कायम गर्न प्रतिवद्ध भएर निरन्तर खटिरहने बताएकी छन् । श्रेष्ठले स्थानीय पार्टी पंक्ति, शुभचिन्तक, देश–विदेशमा रहेका मुसिकोटवासीलाई निरन्तर सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गरेकी छन् ।

    Advertisement

    सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation