• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

धानखोला–लमही सडक चार लेनमा विस्तार गर्न सुझाव


  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
  • दाङ — दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत बन्न लागेको धानखोला–लमही सडक खण्डलाई डिभाइडरसहित चार लेनमा विस्तार गर्न सुझाव दिएका छन्।
    आइतबार भालुबाङमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका प्रमुख वित्तीय अधिकृत निर्मल खतिवडा र सञ्चार विज्ञ सविन मिश्रसँग भएको छलफलमा दुवैले दुई लेन पर्याप्त नहुने भन्दै योजनामा संशोधन गर्नुपर्ने धारणा राखे।
    सांसद चौधरीले सडक पूर्वाधार निर्माण दीर्घकालीन सोचका साथ हुनुपर्नेमा जोड दिए। उनले भने, “कम्तीमा ५० वर्षलाई लक्षित गरेर सडक बनाउनुपर्छ। दुई लेन मात्र भए दुर्घटनाको जोखिम बढ्छ। त्यसैले डिभाइडरसहित चार लेन सडक आवश्यक छ।” चौधरीले प्रमुख बजार क्षेत्रमा आकाशे पुलको व्यवस्था गर्नुपर्ने पनि सुझाव दिए।
    गाउँपालिका अध्यक्ष विष्टले पनि सडकलाई शहरी मापदण्डअनुसार विस्तार गर्नुपर्ने बताए। उनका अनुसार, “डिभाइडर नहुँदा दुर्घटना बढिरहेका छन्। अहिले नै चार लेन नबनाउने हो भने समस्या अझ बढ्छ। यस क्षेत्रमा स्थानीयको चाहना पनि डिभाइडरसहितको चार लेनकै हो।”
    एमसिए नेपालका प्रतिनिधिहरूले भने सडक विस्तार योजना सरकारले तोकेको मापदण्ड, सवारी चाप र जनघनत्वको आधारमा तयार गरिएको जानकारी दिए। उनका अनुसार, करिब ४० किलोमिटर लामो सडकलाई फुल डेप्थ रिक्लेमेसन (एफडिआर) र सुपर पेभ प्रविधिबाट मर्मत गरिनेछ। नेपालमै पहिलो पटक प्रयोग हुन लागेको यस प्रविधिबाट पुराना संरचना पुनः प्रयोग गरी बलियो, टिकाउ र वातावरणमैत्री सडक बनाउन सकिने दाबी गरिएको छ।
    योजनाअनुसार सडकलाई १२ मिटर चौडाइमा विस्तार गरिनेछ। जसमा ७ मिटर आधुनिक प्रविधिबाट कालोपत्रे र दायाँ–बायाँ २.५–२.५ मिटर सामान्य कालोपत्रे हुनेछ।
    करिब २ करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको सडक निर्माणको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। काम सुरु भएपछि तीन वर्षभित्र सक्ने योजना छ।
    एमसिए नेपालका प्रतिनिधिहरूले छलफलमा उठेका सुझाव कार्यालय प्रमुखसम्म पुर्याइने र आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

    Advertisement

    सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation