• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा

माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

गढवामा भूमिहिनलाई लालपुर्जा वितरण

नौबहिनी–८ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच

लोकप्रिय समाचार

  • १. रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

  • २. दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

  • ३. ‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण

  • ४. मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ

  • ५. मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच

  • ६. २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका लागि दाङ पठाइयो

  • ७. केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

  • ८. गुल्मीको मुसिकोटमा मोटरबाटो ढलान, नगरभित्रको यातायात थप व्यवस्थित

  • ९. फल्कापुरमा सुरु भयो कपडा उद्योग, ३० जनाले पाए रोजगारी

  • १०. राजपुरमा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित हुने आशा

छत्रकोट गाउँपालिकाद्वारा  काठमाडौंमा शिविर सम्पन्न


  •   शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित
  • गुल्मी ।  गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरूका लागि काठमाडौंमा एकदिने शिविर सञ्चालन गरेको छ। गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणले काठमाडौंमा बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गर्दै, बिहीबार काठमाडौंको मध्यबानेश्वरमा शिविर आयोजना गरिएको हो।
    शिविरमा नवीकरण, जन्म तथा मृत्युदर्ता जस्ता सेवाहरू प्रदान गरिएको थियो। गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयका अनुसार, ६० जना भन्दा बढी लाभग्राहीहरूले शिविरमार्फत सेवा लिएका छन्।
    लामो यात्रा गरेर गाउँ जान कठिन हुने र खर्चिलो पनि हुने भएकाले स्वास्थ्य र सुविधालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । ८५ वर्षीया जयन्ती पौडेलले गाउँ जानु पर्ने झन्झट हटाएकोमा शिविरप्रति कृतज्ञता व्यक्त गरिन  ।
    नविकरणकै लागि हजारौं खर्चेर गाउँ जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।  ८० वर्षीया राधिका घिमिरेले शिविर राम्रो काम भएको बताइन् ।
    शिविरमा  ९० वर्ष उमेरसम्मका वृद्धवृद्धाहरूले सेवा लिएका छन्। छत्रकोट गाउँपालिकाले यस्तै प्रकारको अर्को शिविर आगामी शनिबार रुपन्देहीमा आयोजना गर्ने तयारी गरेको छ।

    Advertisement

    शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग
    रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा
    मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ
    २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका लागि दाङ पठाइयो
    दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना
    सहकारी ठगीमा अध्यक्ष अशोक केसी पक्राउ

    लोकप्रिय

    • १.
      रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

    • २.
      दैलेखको जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

    • ३.
      ‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण

    • ४.
      मोबाइल चोरीमा संलग्न दुई युवक पक्राउ

    • ५.
      मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको

    • ६.
      २३ वर्षपछि पक्राउ, १० वर्ष कैद सजायका

    भर्खरै

    • १.
      समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

    • २.
      बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा

    • ३.
      माण्डवीमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    • ४.
      रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

    • ५.
      गढवामा भूमिहिनलाई लालपुर्जा वितरण

    • ६.
      नौबहिनी–८ पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

    • ७.
      रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

    • ८.
      केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation