• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ३. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ४. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ५. यो बुढो रुख त्यो बुढो रुख

बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)


  •   आइतबार, साउन १२, २०८२ मा प्रकाशित
  • गुल्मी । तीज पर्वको नजिकिदै गर्दा गायक बद्री पंगेनी र चर्चित गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक भएको छ । तीज आउन झण्डै एक महिना बाँकी रहे पनि सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ ।
    यस्तै माहोलमा दर्शक र श्रोतामाझ पंगेनीले आफ्नै युट्युव च्यानलमार्फत नयाँ गीत ल्याएका हुन् । गीतमा माया प्रेमका शब्द भावना, गाउँले परिवेश, र तीजको सांस्कृतिक रङ मिसाइएको छ ।
    शिव ओखेलीको शब्द सिर्जना रहेको गीतमा संगीत संयोजन भने चर्चित सर्जक बाबु कृष्ण परियारको रहेको छ । गीतमा माया प्रेमका सम्वाद र तीजमा उपहार स्वरूप पठाइने कोसेलीको कथा समेटिएको छ ।
    गीतमा माइतीको माया, चेलीको चाहना र संस्कृतिको आत्मीयतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा पंगेनी र रिमालको गायनले झनै जीवन्त बनाएको छ ।
    गीतले दर्शक श्रोताको मन जित्ने पूर्ण विश्वास रहेको पंगेनीले बताए। हालसम्म गीतलाई सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया प्राप्त भइरहेको पंगेनीले बताए ।

    Advertisement

    आइतबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ४.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    भर्खरै

    • १.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    • २.
      यो बुढो रुख त्यो बुढो रुख

    • ३.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ४.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ५.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ६.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ७.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ८.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation