• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

लोकप्रिय समाचार

  • १. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • २. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ८. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ९. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • १०. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

प्युठान एसईईः नतिजामा सुधार,चार जीपीए भने शून्य


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • प्युठान। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा प्युठानले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार गरेको छ।
    गत वर्ष १२ दशमलब २७ प्रतिशत मात्र रहेको जिल्लाको उत्तीर्ण दर यस वर्ष ४८ दशमलव ८५ प्रतिशतमा पुगेको छ। शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख दुर्गा बहादुर खड्काका अनुसार, यसपालि जिल्लाको नतिजा अघिल्लो वर्षको तुलनामा ३६ दशमलब ५८ प्रतिशतले उक्लिएको छ।
    यद्यपि, यो प्रगति उत्साहजनक भए पनि जिल्लाबाट चार जीपीए प्राप्त गर्ने विद्यार्थी भने कोही पनि छैनन्।
    जिल्लास्तरमा एकीकृत कार्ययोजना बनाई परीक्षा परिणाममा सुधार ल्याउने पहल गरिएको थियो। त्यसको प्रभाव केही हदसम्म देखिए पनि शतप्रतिशत उत्कृष्टता अझै टाढा देखिएको छ।
    जिल्लामा सबैभन्दा धेरै जीपीए ल्याउने विद्यार्थी मल्लरानी गाउँपालिका–३, बर्बोटस्थित भानुभक्त माध्यमिक विद्यालयका प्रज्वल पौडेल भएका छन्। उनले ३ दशमलव ९७ जीपीए हासिल गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेका छन्।
    इकाइका अनुसार नियमिततर्फ ३ हजार ४६९ जना, साधारण ग्रेडवृद्धितर्फ १ हजार २३६ जना, प्राविधिक धारतर्फ १९६ जना, प्राविधिक ग्रेडवृद्धितर्फ १९ जना, र २०७८÷०७९ सालका ब्याज तर्फ २० जना परीक्षार्थी सहभागी थिए।

    Advertisement

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान
    थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए
    थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन
    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
    दाङमा पेस्तोलसहित एक युवक पक्राउ
    गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    लोकप्रिय

    • १.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • २.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ५.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ७.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ८.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation