• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

गुल्मीमा नसर्ने रोग न्यूनिकरणका लागि स्वास्थ्य मन्त्री कार्यक्रम


  •   मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
  • गुल्मी । नसर्ने तथा सङ्क्रामक रोगको न्यूनिकरणका लागि गुल्मीमा स्वास्थ्य मन्त्री कार्यक्रम सम्पन्न भएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासको आयोजनामा रेसुङ्गा नगरपालिका–९ मा आयोजित उक्त कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख जीवन बस्यालले बताए ।
      पछिल्लो समय तीव्र रूपमा बढ्दै गइरहेका नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपना लगायतका रोगहरूको जोखिमबारे आम जनमानसलाई जानकारी गराउनु र समयमै नियन्त्रणका उपायहरू अवलम्बन गर्न प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको हो । हाल समाजमा जीवनशैलीमा आएको परिवर्तन, शारीरिक गतिविधिको कमी, असन्तुलित खानपान तथा तनावका कारण यस्ता रोगहरू तीव्र रूपमा फैलिँदै गइरहेका छन् ।
       कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानिय बासिन्दा, बिद्यार्थी तथा बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका डक्टरहरू सुरज पाण्डे र आविस्कार अधिकारीले रोगहरूको पहिचान, प्रारम्भिक लक्षण, रोकथामका उपाय, आयुर्वेदिक दृष्टिकोणबाट हुने उपचार पद्धति लगायतका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
        कार्यक्रमले स्थानीय बासिन्दामा रोगप्रतिको चेतना अभिवृद्धि मात्र नगरी, उनीहरूलाई आयुर्वेदिक जीवनशैली अपनाउन पनि प्रोत्साहित गर्ने गुल्मी आयुर्वेदे स्वास्थ्य केन्द्रका वैध निरीक्षक चन्द्रप्रसाद भुसालले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–९ का वडाअध्यक्ष कृष्णप्रसाद पाण्डेले समाजमा पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्दै गइरहेकाले यस्ता खालका कार्यक्रमहरु आवश्यक रहेको बताए ।
        उनले भौतिक विकाससँगै मानव विकासका लागि पनि यस्त कार्यक्रमहरु प्रभावकारी हुने उनको भनाइ छ । सोहि कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रतिनिधि मुलक गरिएको कार्यक्रम राम्रो रहेको बताए ।
        समाजमा नसर्ने रोगका बिरामी बढेदै गइरहेकाले यसले सबैलाई चिन्तित बनाएको उनको भनाइ छ । नसर्ने रोगका बिरामी बढ्न नदिन खानपान जीवनशैली सुधार गर्नुपर्नेमा जोड दिए ।
        नसर्ने तथा सङ्क्रामक रोगको न्यूनिकरणका लागि गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका १२ वटै स्थानीय तहमा स्वास्थ्य मन्त्री कार्यक्रम गर्दैछ । त्यस क्रममा मालिका गाउँपापलका र रेसुङ्गा नगरपालिकामा सम्पन्न भएको निरीक्षक भुसालले बताए ।  

    Advertisement

    मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation