• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • २. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ३. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ४. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • ५. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ६. विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

  • ७. माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

  • ८. पत्रकारद्वयको संयुक्त लगानीमा ‘सौम्या कलेक्सन’ सञ्चालनमा

  • ९. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • १०. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति


  •   बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • रोल्पा —नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणको रणनीतिले माओवादीलाई घाटा पुगेको स्वीकार गरेका छन्। रोल्पाको थबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेसँग पालैपालो गठबन्धन गर्दा फाइदा ती दुई दललाई मात्रै भएको बताए।
    “सायद हामीले त्रुटि गर्‍यौं, माओवादी सोझो भएर घाटामा पर्‍यो,” प्रचण्डको भनाइ थियो।
    ‘माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’अन्तर्गत थबाङ पुगेका प्रचण्डले कांग्रेस र एमालेलाई ‘फताहा’को संज्ञा दिँदै व्यवहारमा उनीहरू कति अस्थिर र स्वार्थी रहेछन् भन्ने अब खुलेको जिकिर गरे।’कांग्रेस एमाले फताह हुन् भन्ने सैद्धान्तिक रुपमा त बुझेकै हो। तर, व्यबहारमा यतिसम्म होलान भन्ने पनि थाहा भयो,’ उनले भने। उनले माओवादी इमानदार र सोझो भएको जिकिर गरे।
    प्रचण्डले विद्रोहकालीन थबाङको ऐतिहासिक महत्व स्मरण गर्दै अर्को समाजवादी क्रान्तिको तयारीमा रहेको संकेत दिए। “सहिद र जनताको सपना समाजवादी क्रान्तिबाट मात्र पूरा हुन्छ,” भन्दै उनले अभियानमा देखिएको जनलहरले माओवादीको उपस्थितिलाई फेरि बलियो बनाइरहेको दाबी गरे।
    ७० वर्षको उमेर पुगेपनि अझै नेतृत्व गर्न सक्ने हिम्मत आफूमा रहेको उनले बताए।

    Advertisement

    बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै
    गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    लोकप्रिय

    • १.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • २.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ३.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    • ४.
      रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी

    • ५.
      गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि

    • ६.
      विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

    भर्खरै

    • १.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • २.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    • ३.
      प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

    • ४.
      विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

    • ५.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ६.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • ७.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ८.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation