• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

गुल्मी उद्योग वाणिज्य संघको अधिवेशन रेसुङ्गामा सुरु


  •   शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले रेसुङ्गामै कार्यक्रम हुन थालेका छन् । रेसुङ्गा क्षेत्रमा पुग्ने पर्यटकको संख्यामा बृद्धि गर्ने उदेश्यले गुल्मी उद्योग वाणिज्य संघले अधिवेशनको कार्यक्रम रेसुङ्गा क्षेत्रमा गरेको हो।  
      गुल्मी उद्योग वाणिज्य संघको ३३ औं साधारणसभा तथा अधिवेशनको कार्यक्रम रेसुङ्गा क्षेत्रको पोखरीमा गरेको छ । साधारण सभाको नेपाल उद्योग वाणिज्य संघ बरिष्ठ केन्द्रिय उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ शुभारम्भ गरेका थिए ।
     अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले पर्यटकीय क्षेत्रमा चहलपहल बढेको खण्डमा सबै क्षेत्र चलयमान हुने बताए । उनले रेसुङ्गा क्षेत्रको अवलोकन पछि अत्यन्तै सुन्दर र उत्कृष्ट पर्यटकीय गनतव्य भएको छ । यतिबेला रेसुङ्गा क्षेत्रमा मनै
     लोभ्याउने खालको प्रकृति रहेकाले रेसुङ्गा धार्मिक र पर्यटकीय क्षेत्रले धनी रहेको उल्लेख गरे ।  रेसुङ्गा क्षेत्रको प्रचारप्रसार र आन्तिरिक तथा बाह्य पर्यटकको संख्या बढाउने उदेश्यले रेसुङ्गा क्षेत्रमा कार्यक्रम गरिएको गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष इश्वरीप्रसाद पोडेलले बताए । कार्यक्रममा गुल्मी जिल्लासँगै विभिन्न स्थानबाट आएका पाहुनाहरु रेसुङ्गा पुगेका थिए ।
       गुल्मी उद्योग वाणिज्य संघ व्यापारीहरुको संघ संस्था मात्रै नभएर सामाजिक कार्य गर्ने जिल्लाको एउटा महत्वपूर्ण संस्था रुपमा परिचित गराएको छ । संघले व्यवसायीको हकहितसँगै पर्यटकीय क्षेत्रमा समेत लगानी गरेको छ ।
        यस कार्यक्रममा एक विशेष सत्रमा गुल्मी जिल्लामा लगानीको सम्भाव्यता र यस क्षेत्रको व्यवसायिक अवसरहरूमा छलफल गरिएको थियो । वाणिज्य संघ र रेसुङ्गा नगरपालिकाको समन्वयमा, यहाँ कसरी नयाँ लगानी भित्र्याउन सकिन्छ भन्ने बारेमा विभिन्न प्रस्तावहरू र योजनाहरू पनि प्रस्तुत गरिएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
       उनले वाणिज्य संघले रेसुङ्गा क्षेत्रमा गरेको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीले शुभकामना मनतव्य राखेका थिए ।
      कार्यक्रममा रेसुङ्गा क्षेत्रको पर्यटन र यहाँको व्यवसायिक विकासका लागि छलफल र बिभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो ।  रेसुङ्गा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामाजिक संघ संस्थाले गर्ने कार्यक्रमले यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको हो । गुल्मी उद्योग वाणिज्य संघको यो पहलमा रेसुङ्गा क्षेत्रको पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने विश्वास गरिएको छ । ३३ औं साधारणसभाले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छ ।
      गुल्मी उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष पदका लागि २ जना आकांक्षी देखिएका छन् । समितिका उपाध्यक्ष रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
       समितिका अन्य पदहरुमा पनि धेरै आकांक्षी देखिएका छन् । नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन प्रक्रिया अगाडी बढाउने कार्यतालिका रहेको छ ।   

    Advertisement

    शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation