• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

मुलुकमा समृद्धिका लागि रास्वपाको बहुमत आवश्यक : डीपी अर्याल


  •   शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
  • देवदह। शनिबार देवदह-७ मिलनचोक रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवदह नगर समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
    सम्पर्क कार्यालय उद्घाटन समारोहमा केन्द्रीय कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) ले रास्वपा मुलुक परिवर्तनको मुख्य संवाहक भएको बताउनुभयो।
    उहाँले ठूला दलहरूको अकर्मण्यताका कारण राजनीतिक अस्थिरता बढेको र अर्थतन्त्र नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै शान्ति, समृद्धि र स्थायित्वका लागि रास्वपा आवश्यक रहेको धारणा राख्नुभयो।
    २० वर्ष सत्तामा रहेर पनि परम्परागत दलहरू सत्तालिप्सा र स्वार्थमा मात्र केन्द्रित रहेको आरोप लगाउँदै उहाँले स्थायित्व र समृद्धिका लागि रास्वपाको बहुमत आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार आगामी चुनावमा रास्वपा १५० सिट जित्ने लक्ष्यसहित अघि बढिरहेको छ, जसका लागि कार्यकर्तालाई अभियानमा जुट्न अपील गर्नुभयो।
    फरक प्रसंगमा उहाँले रास्वपा कुनै गुट-उपगुटमा नलागी, जनताको मुद्दामा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा ७५ जनाभन्दा बढीले रास्वपामा प्रवेश गरेका छन्। कार्यवाहक सभापति अर्याल नेतृत्वको टोलीले पार्टीको प्रतिज्ञा गराएर नयाँ सदस्यहरूलाई स्वागत गरेको रास्वपा देवदह नगर समितिले जनाएको छ।
    कार्यक्रममा रास्वपाका केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रदेश सभापति देवराज पाठक, जिल्ला सचिव विष्णु प्रसाद पौडेल, क्षेत्रीय सदस्य रुकात्मक भारती, नवप्रवेशी धर्मराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो।
    यसैबीच, देवदह -७ को सभापतिमा काफ्ले यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको देवदह-७ को भेला सम्पन्न भएको छ।अधिवेशनले मणि प्रसाद काफ्लेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिमा निर्वाचित गरेको छ।
    त्यस्तै उपसभापतिमा कर्ण बहादुर पुन मगर, सचीवमा अर्जुन उपाध्यक्ष र सदस्यहरुमा मन्जु भुसाल, हिमलाल न्यौपाने, प्रेम क्षत्री, राज ठाकुर, पूर्ण बहादुत दर्जी र ध्रुव प्रसाद शर्मा रहेका छन् ।

    Advertisement

    शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation