• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्यूठानमा अनेरास्ववियुसंग प्रतिस्पर्धा गर्न चार संगठनको गठबन्धन


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • प्यूठान। प्यूठानमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि चार विद्यार्थी संगठनबीच गठबन्धन भएको छ, जबकि एमाले निकट अनेरास्ववियु एक्लै प्रतिस्पर्धामा उत्रिएको छ।
    गठबन्धनमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल (क्रान्तिकारी), अखिल (छैठौं) र अखिल (समाजवादी) छन्। सहमति अनुसार नेपाल विद्यार्थी संघले २ क्याम्पसमा, भने अन्य तीन संगठनले १/१ क्याम्पसमा सभापतिका उम्मेदवार पाउने गरि भागबण्डा गरिएको छ । चैत ५ गते हुने चुनावका लागि जिल्लाको अमर क्याम्पस भिङ्ग्री बाहेक सबै क्याम्पसहरूमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
    झिमरुक क्याम्पस बागदुलामा कमल रोकाको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भइसकेको छ। स्वर्गद्वारी क्याम्पसमा अनेरास्ववियुका टेकराज केसी,गठबन्धनबाट अखिल (क्रान्तिकारी) का केसर सुनार र स्वतन्त्र विद्यार्थी समूहका अनुपराज पाण्डे बीच प्रतिस्पर्धा हुनेछ। प्यूठान क्याम्पस खलङ्गामा अनेरास्ववियुका रुद्र भुसालसंग प्रतिस्पर्धाका लागि गठबन्धनले नेपाल विद्यार्थी संघका प्रमोद वलीलाई मैदानमा पठाएको छ।
    गौमुखी क्याम्पस मच्छीमा अनेरास्ववियुकी स्नेहा केसीसँग गठबन्धनबाट अखिल छैठौंका प्रविण जिसी सभापतीमा भिड्दै छन।
    उता, अमर क्याम्पस भिग्रीमा मनोनयन भोलिका लागि सारिएको छ। यहाँ अनेरास्ववियु र नेविसंघबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (एमाले) निकट अनेरास्ववियु प्यूठानका जिल्ला अध्यक्ष टेकराज केसीले स्ववियु चुनाव एक्लै लड्ने बताएका छन।
    उनले भने, “अनेरास्ववियु कोहीसँग तालमेल नगरी आफ्नै संगठनको तागतमा चुनाव लड्न सक्षम छ ।”
    प्यूठानको विद्यार्थी राजनीतिमा गठबन्धन र अनेरास्ववियुबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। राजनीतिक दलहरूले पनि स्ववियू निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउँदै परिणाम आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन्।
    जसले जिल्लामा दलहरूको वास्तविक जनसमर्थन पनि मापन गर्ने बताइन्छ।

    Advertisement

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation