• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ८. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. कर्मचारीले राजनीति गरे जागिर जाने

समृद्ध समाज निर्माणमा सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण : केन्द्रीय सदस्य मियाँ


  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
  • प्युठान। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सलिम मियाँले समृद्ध समाज निर्माणमा सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । स्थानीय मुद्दा उठाउदै जनतालाई सही सूचना दिने कुरामा प्रेस चौतारी नेपालजस्ता संस्थाहरूले आफ्नो भूमिका अझ व्यापक बनाउनुपर्नेमा उहाले जोड दिनुभयो।
    प्रेस चौतारीको सरुमारानी गाउँपालिका स्तरिय भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मियाँले पछिल्लो समय डिजिटल प्रबिधि र सामाजिक सञ्जालमा गलत सूचना र फेक न्युजको समस्या देखापरेको भन्दै सत्य र तथ्यपरक समाचार सम्प्रेषन गर्नुपर्नमा जोड दिनुभयो । उहाले दलिय स्वार्थमा लागेर सञ्चार माध्यमबाट गलत सूचना दिन नुहुने बताउनुभएको थियो । कार्यक्रममा चौतारीका प्रदेश कमिटी सदस्य प्यार अली खान र प्युठान जिल्ला सचिब राम बहादुर बिश्वकर्माले सञ्चार, सम्भावना र चुनौतीका बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभयो।
    यसैविच, बड्डाडामा आयोजित प्रेस चौतारीको सरुमारानी भेलाले शिशिर रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कमिटि चयन गरेको छ । जस्को उपाध्यक्षमा जीवन चर्ती, सचिवमा प्रतिक्षा राना, सहसचिव रुद्र पुन मगर र कोषाध्यक्ष आकाश केसी रहनुभएको छ।
    त्यसैगरी सदस्यहरुमा शोभा चर्ती, पवित्रा सोमै, कृष्ण बिक र सागर बिक रहनुभएको छ । अरु दुई जना सदस्य भने पहिलो बैठकले मनोनित गर्ने छ।

    Advertisement

    बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्मचारीले राजनीति गरे जागिर जाने
    अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
    ६५ वर्षमा एसईई उत्तीर्ण
    अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते
    जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु
    तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ४.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ५.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ६.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ७.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ८.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation