• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

शिशु मृत घटनामा संलग्न रहेको आरोपमा २ जना पक्राउ, ५ दिन म्याद थप


  •   शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठान जिल्ला अदालतले नवजात शिशु मृत फेला परेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई जनाको अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।
    प्युठानको सरुमारानी गाउँपालिका-२ दर्भान बजारमा मृत अवस्थामा नवजात शिशु भेटिएको घटनामा संग्लग्न रहेको आरोपमा बिहिवार पक्राउ परेका दुई जनाबारे थप अनुसन्धान गर्न अदालतले आज ५ दिनको म्याद दिएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले घटनामा संलग्नता खुल्न आएका परिवर्तित संकेत नाम दर्भान र जलुकेलाई प्युठान जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जानकारी दिनुभयो।स्थानीय प्रहरीको सहयोगमा अनुसन्धान गर्दैजाँदा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले आफूले उक्त बच्चा फालेको स्वीकार गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।शिशुको हत्या आफू एक्लैले गरेको किशोरीले प्रहरीलाई बयान दिएकी थिइन् ।
    प्रहरी स्रोतका अनुसार दर्भानको बुवाको मृत्यु भइसकेको छ भने आमा रोजगारीको सिलसिलामा दुबईमा छिन् । पक्राउ परेपछि दर्भानले तीन महिनासम्म आफू मोटाएको हो कि भन्ने लागेको प्रहरीसमक्ष बताएकी छिन् ।
    ९ महिना पुगेपछि नै बच्चालाई जन्म दिएको किशोरीले प्रहरीलाई बताएकी छिन् ।‘बच्चा रुन थालेपछि मुख थुन्दा मृत्यु भएको उनले बताएकी छिन्,’ती प्रहरी अधिकारीले भन्नुभयो । अझै पनि सालनाल झरिनसकेका कारण अहिले उनलाई जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि भर्ना गरिएको छ ।
    अनुसन्धानका क्रममा ‘दर्भान’ र ‘जलुके’ दुबैको जन्मथलो एकै ठाउँ अर्घाखाँचीको शितगंगा रहेको खुलेको छ। ‘दर्भान’ र ‘जलुके’ दुबै केही समययता प्यूठानमै बस्दै आएका छन्। उनीहरू दुबै जना एकै विद्यालयमा पढ्छन्। ‘दर्भान’ कक्षा ९ मा र ‘जलुके’ कक्षा १२ मा अध्ययनरत छन्।
    बुबा गुमाएकी र आमा विदेशमा भएकी ती ‘दर्भान’ पढ्नका लागि भन्दै आफन्तकोमा बस्दै आएकी थिइन् ।‘जलुके’ले ‘दर्भान’ सँगको प्रेम सम्बन्ध रहेको कुरा सहज रूपमा स्वीकारेका छन्।
    बिहिवार फोहोर फाल्ने डस्टबिनमा मृत शिसु भेटिएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक केशव के.सी.को कमाण्डमा खटिएको विशेष प्रहरी टोलिले तालीम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान गरेको थियो । घटना भएको २४ घण्टा नबित्दै घटनामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

    Advertisement

    शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ४.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ५.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ६.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ७.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ८.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...