• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

प्रदेश सभाले बनाएको कानुन परिक्षण गर्न आवस्यक : सभामुख


  •   बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
  • बिराटनगर । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर ज्युले प्रदेश सभाले बनाएको कानुनको परिक्षण गर्न अत्यावश्यक रहेको बताउनु भएको छ । उहाँले कति कानुन बनाईयो भन्दा पनि कति कार्यान्वयन भयो भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो ।अन्तर प्रदेश सभा छलफल तथा अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत कोशी प्रदेश सभा बिराटनगर भएको छ्लफलमा उत्तर बिधायीकी परिक्षणको कार्यलाई प्राथमिकता दिएको बताउनु हुँदै उहाँले यसले कानुन अद्यावधिक र कार्यान्वयनमा टेवा पुर्याउनु पर्ने बताउनु भयो।
    सरकार र संसदको काम फरक भएकाले सरकारलाई निगरानी र खबरदारी गर्ने जिम्मेवारी प्रदेश सभा रहेको उहाँले बताउनु भयो । उहाँले जनताको हितमा बजेट बनाउने उदेश्यले पार्लामेन्टरी बजेट अफिस अर्को आर्थिक बर्षमा राखिने बताउनु भयो । उहाँले संघीयताको बारेमा जिम्मेवारी लिन कसले नसकेको बताउनु हुँदै प्रदेश संघीयताको मुख्य मेरुदण्ड भएकाले प्रदेशलाई सफल बनाउदा नै संघीयताको सबलीकरण हुने बताउनु भयो । उहाँले अन्तर प्रदेश सभा अनुभव आदानप्रदानले संघीयतालाई बलियो बनाउने बिश्वास व्यक्त गर्नु भयो ।
    कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले बजेट निर्माणमा सन्तुलन कायम गर्न नसकिएको बताउदै संसद बस्ने क्यालेन्डर बनाउनु पर्ने बनाउनु पर्ने आवस्यकता महसुस गरिएको बताउनु भयो । उहाँले अन्तर प्रदेश सभाको अनुभव आदानप्रदानले प्रदेश सभालाई सुदृढ बनाउने बताउनु भयो ।
    लुम्बिनी प्रदेशका उप सभामुख मेनुका खाड केसी ले माननीय उप सभामुखको भुमिका बढाउनु आवश्यकता रहेको बताउनु भयो ।
    कोशी प्रदेश सभाका उप सभामुख सिर्जना दनुवारले सभा र सरकार बीचको दुरी घटाउन र कानुन निर्माणमा प्रयत्नशील रहेको बताउनु भयो । सरकार सभा प्रति उत्तरदायि नभएको अनुभव भएको बताउनु हुँदै सबै जिम्मेवार हुन जरुरी रहेको छ । महिला माननीयको देश ब्यापी लुज फोरम तयार गर्न आवस्यकता रहेको बताउनुहुँदै उहाँले भन्नुभयो – ” संघमा ककसले समस्या पार्‍यो भन्दैमा प्रदेशमा यस्तो फोरम बनाउन हुन्न भने हुन्न ।” कोशी प्रदेशमा बनाएको महिला माननीयको फोरमले ब्यक्तित्व र नेतृत्वको बिकास भएको उहाँले बताउनु भयो ।
    कोशी प्रदेश सभा अर्थ समितीका सभापति बिनोद राईले ऎन कानुनमा जटिलता देखिएको बताउनु हुँदै जनमैत्री कानुन निर्माणमा जोड दिनु भयो ।
    कोशी प्रदेश सभाका सदस्य इन्द्रमणी पराजुलीले प्रदेशलाई सफल बनाए संघीयता बलियो बन्ने बताउनु हुदै संघीयता कार्यान्वयन गर्न सबै जिम्मेवार बन्न आवश्यकता रहेको बताउनु भयो। लुम्बिनी प्रदेश सभाका सचिब दुर्लभ कुमार पुन ज्यु, कोशी प्रदेश सभाका सचिब गोपाल प्रसाद पराजुली ज्युले प्रदेश सभाको गतिविधि र कानुन निर्माणको अवस्थाको बारेमा जानकारी गराउनु भयो ।
    दुई प्रदेशका माननीय सभामुख उपसभामुख, सचिब र प्रदेश सभा सचिवालयका कर्मचारी बीच अनुभव आदान प्रदान गरिएको थियो । सभा सचिवालय ब्यवस्थापन, कानुन निर्माणमा सहयोगको साथै प्रदेश सभा बीचको सहकार्यका लागि अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रम प्रभाकारी हुने बिश्वास व्यक्त गरिएको छ ।

    Advertisement

    बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation