• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तराईमा उत्पादन हुने तरबुजा गुल्मीको सिमाघाटमा उत्पादन

खानेपानीमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न

सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति

प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न

प्युठानमा वर्षा र बाढीले क्षती

नेपालगन्जमा मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम सुरु

प्यूठान अस्पताल विकास समिति अध्यक्षमा बस्याल नियुक्त

सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन

लोकप्रिय समाचार

  • १. सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  • २. बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया सुरु

  • ३. अनेरास्ववियु प्युठानको दोस्रो भेला, नयाँ समिति चयन

  • ४. राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै भनाभन

  • ५. “बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ” — रिमाल

  • ६. ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

  • ७. परवानीपुरदेखि पटेलनगरसम्म जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव

  • ८. प्युठानमा अलपत्र योजनाप्रति सरोकार समाजको ध्यानाकर्षण

  • ९. लुम्बिनी सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

  • १०. लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
    आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन्।अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएकाे निवार्चन आयोगले जनाएको छ । उपनिर्वाचन भएको कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि कांग्रेसका उमेदवार नै निर्वाचित भएका थिए। कीर्तिपुरमा भएका सबै पदमा काङ्ग्रेसले जित हात पारेको हो।

    Advertisement

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति
    अनेरास्ववियु प्युठानको दोस्रो भेला, नयाँ समिति चयन
    “बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ” — रिमाल
    राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै भनाभन
    प्रदेशसभा सदस्य श्रेष्ठको आग्रह : पहुँच र शक्तीमा आधारित बजेट वितरण रोक्नुपर्छ
    वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा चयन

    लोकप्रिय

    • १.
      सिरबारीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    • २.
      बालाजु र नागार्जुनमा मेलम्ची पानी वितरण प्रक्रिया

    • ३.
      राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै

    • ४.
      अनेरास्ववियु प्युठानको दोस्रो भेला, नयाँ समिति चयन

    • ५.
      “बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ

    • ६.
      ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

    भर्खरै

    • १.
      तराईमा उत्पादन हुने तरबुजा गुल्मीको सिमाघाटमा उत्पादन

    • २.
      खानेपानीमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

    • ३.
      ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न

    • ४.
      सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति

    • ५.
      प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न

    • ६.
      प्युठानमा वर्षा र बाढीले क्षती

    • ७.
      नेपालगन्जमा मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम सुरु

    • ८.
      प्यूठान अस्पताल विकास समिति अध्यक्षमा बस्याल नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation