• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

पत्रकार महासंघ गुल्मीले २१औं स्थापना दिवस मनायो

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

ब्राउन सुगरसहित महिला पक्राउ

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

लोकप्रिय समाचार

  • १. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • २. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ३. नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

  • ४. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ५. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ६. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • ७. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ८. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ९. हेटौंडामा जमिनमुनि हराएको गाडी अझै फेला परेन

  • १०. त्रिवेणी गाउँपालिकामा पहिलोपटक एमबिबिएस डाक्टर

दाङमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • दाङ : दाङमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्।
    प्रहरीले घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कका १९ वर्षीय ज्वाला नेपाली , ३५ बर्षिय का २८ वर्षीय कमल नेपाली, घोराही-११ बस्ने ३८ बर्षिय बाबु राम नेपाली, २० बर्षिय धिरेन्द्र प्रताप बिक र २१ वर्षीय र रोल्पाको माडी गाउँपालिका-२, घर भई घोराही बनगाउँ बस्ने २२ बर्षिय विशाल पुन मगरलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।
    प्रहरीले उनिहरुलाई घोराहीबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो।
    प्रहरीले ज्वाला र कमलको साथबाट ४ सय ३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ भने बाबू राम र धिरेन्द्रको साथबाट १५ ग्राम ५८० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ। यस्तै,बिशालको साथबाट २६० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ।
    पक्राउ परेका पाँच जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी इश्रर थापाले जानकारी दिए।

    Advertisement

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो
    नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ
    राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए
    ब्राउन सुगरसहित महिला पक्राउ
    धनकुटामा बस दुर्घटना: तीनको मृत्यु, ११ घाइते
    बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ३.
      आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा.

    • ४.
      नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री

    • ५.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ६.
      लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको

    भर्खरै

    • १.
      रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

    • २.
      पत्रकार महासंघ गुल्मीले २१औं स्थापना दिवस मनायो

    • ३.
      ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

    • ४.
      प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

    • ५.
      नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

    • ६.
      नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

    • ७.
      राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    • ८.
      ब्राउन सुगरसहित महिला पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation