• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न सडकमै नमूना अभ्यास  


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • गुल्मी । दशैं र तिहार लागयतका पर्वलाई लक्षित गरेर चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीको आयोजनामा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायले कृत्रिम पूर्व अभ्यास गरेका हुन् ।
       चाडपर्वको समयमा सडकमा हुने सवारी चाँप र दुर्घटनालाई केन्द्रित गरेर शुक्रबार रेसुङ्गा नगरपालिका वडानम्बर–८ गर्जुरामा काल्पनिक नमुना अभ्यास गरिएको हो । नेपाल प्रहरीले भिड नियन्त्रण सम्बन्धी, सशस्त्र प्रहरी वल ३७ नम्बर गुल्मले सवारी दुर्घटना पछि उद्धार र नेपाली सेनाको रामबाड गुल्मले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरेका हुन् ।
        नमुना अभ्यासमा सदरमुकाम तम्घासदेखि रेसुङ्गा जाने सडकमा सवारी दुर्घटना र यात्रु घाइते भएको देखाइएको थियो । अभ्यासमा खटिएका सुरक्षाकर्मी कति घाइते थिए भने केही डक्टरको भएको अभिनय मार्फत प्रदर्शन गरेको दृष्य देखाएका थिए ।
           विपद भइसकेपछि उद्धारका लागि गाउँबासीलाई उनीहरुले गुहार गरे । सुरक्षाकर्मी सवारी दुर्घटनास्थलमा पुगेर घाइेतहरूलाई स्टेचर मार्फत सुरक्षित स्थानतर्फ लगेका थिए ।
       सुरक्षा तयारीका साथ खटिएका सुरक्षाकर्मी घाइतेहरूलाई ओसार्न र प्राथमिक उपचार गर्न तल्लिन देखिन्थे । विपत् र चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई केन्द्रित गरी नमुना प्रर्दशन गरिएको सशस्त्र प्रहरी वल ३७ नम्बर गुल्का प्रहरी नायब उपरीक्षक पवन खड्काले बताए ।
       नेपालीका चाडपर्वको समयमा कुनैपनि दुर्घटना नहोस् भन्ने प्रशासनले अपेक्षा राखेको प्रमुख जिल्ला अधिकारी कृषप्रसाद शर्माले बताए । नमूना अभ्यासले समाजमा हुने कुनैपनि दैविक प्रपोका घटनाहरुमा हुनसक्ने क्षती कम गर्ने उदेश्य रहेको शर्माले बताए ।
         नमूना अभ्यासमा गुल्मी जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, स्थानीय लगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो । चाडपर्वको समयमा सडक दुर्घटनामा कमी,चालक तथा यात्रुलाई शिक्षा प्रदान गर्न नमूना अभ्यास गरिएको हो ।  
           जिल्लामा पछिल्लो पाँच वर्षको तुलनामा अघिल्लो आर्थिक बर्ष मानविय क्षति र सवारी दुर्घटना कमी आएको छ । प्रहरीले दुर्घटना न्यूनिकरणका लागि गरेका भिविन्न नमूना अभ्यासहरु प्रभावकारी बन्दै गएका छन् ।  

    Advertisement

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation