• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्रतिष्ठान गुल्मीको १९ औं साधारणसभा सम्पन्न 


  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाको १९ औं  साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न साधारणसभामा संस्थाका सचिव गणेश अधिकारी र कोषाध्यक्ष लोकेन्द्र कुँवरले  वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।   साधारणसभामा विविध साँस्कृतिक कार्यक्रम तथा दरखाने कार्यक्रम समेत कार्य राखिएको थियो ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्य समिति  सचिव युवराज पोखरेलले पछिल्लो समय कलासंस्कृति माथि विकृति भित्रिएको बताए ।    उनले सबै पक्षको सहयोग मार्फत विकृति निर्मुल पार्दै कला संस्कृतिलाई जिवन्त राख्न सकिने बताए।  प्रतिष्ठान गुल्मीले कला संस्कृतिसँगै सामाजिक कार्य गर्दै आएको प्रति प्रशंसा गरे । कार्यक्रममा इस्मा गाउँपालिका निवर्तमान उपाध्यक्ष बिमला खत्री केही कलाकारले पैसा, भ्युज बटुल्ने निहुमा कला संस्कृति माथि प्रहार भएको बताइन ।  विकृति माथि भइरहेको प्रहारमा प्रतिष्ठानले दरिलो रुपमा आवाज उठाउनुपर्ने उनले बताइन ।   कार्यक्रममा प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले संस्था स्थापनाको छोटो अबधिमा धेरै रचनात्मक कार्य गरेको बताए । उनले कला संस्कृतिमा भइरहेको विकृति प्रति प्रतिष्ठान गुल्मीले डटेर प्रतिवाद गर्ने बताए ।    प्रतिष्ठान गुल्मी शाखाको स्थापना ०६२ सालमा स्थापना भएको थियो । त्यस यता जिल्लामा कला संस्कृतिको संरक्षण र नयाँ प्रतिभा उजागर गर्ने काम गर्दै आएको छ । प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै दैवीप्रकोप लगायतको क्षेत्रमा राहत उद्दारमा सहयोग गर्नेे गरेको छ ।  कार्यक्रम कलाकार उज्ज्वल गिरी, कमल कंडेल, लालुमाया कुँवर र धनमाया रानाले बिशेश सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।  प्रतिष्ठान गुल्मीकाअध्यक्ष शिलु भट्टराई र उपाध्यक्ष मोहन बस्नेतको अध्यक्षता,  उपाध्यक्ष श्रीधर पोखरेलको स्वागत रहेको कार्यक्रममा सचिव गणेश अधिकारीले सहजीकरण गरेका थिए ।

    Advertisement

    शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation