• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

रोल्पा जिप दुर्घटनाका मृतकहरूको पहिचान खुल्यो


  •   मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
  • रोल्पा । रोल्पामा सोमबार बेलुकी यात्रुसहितको जिप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ ।
    रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै क्रममा लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको थियो ।
    मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । उनीहरूको सनाखत मध्य रातिसम्म प्रहरीले गरेको छ । मृत्यु हुनेहरूमा माडी गाउँपालिका–३ ७७ वर्षका खडकबहादुर डाँगी, वर्ष ३० की अमृता घर्तीमगर, उनकी छोरी १८ महिनाकी नाम नखुलेकी बालिका, ३३ वर्षकी जुनुमाया खड्का, परिवर्तन गाउँपालिका–राङ्सीकी ३२ वर्षकी रामकली पुन, माडी–३ का ७० वर्षका झुपलाल डाँगी, माडी–३ कै धनठानाकी ५० वर्षकी कर्मा घर्तीमगर छन् । झुपलाल र खडकबहादुर दाजुभाई हुन् । अमृता र उनकी १८ महिनाकी छोरीको पनि मृत्यु भएको छ । मृतक जुनुमायाका ३ वर्षका बालक हिटलर गम्भीर घाइते छन् ।

    Advertisement

    दुर्घटनामा घाइतेको उपचारपछि एक जनालाई रोल्पा अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज भएकामा माडी–३ की ४० वर्षकी दिलकुमारी घर्तीमगर हुन् । उनको दाँहिने खुट्टामा चोट लागेको छ भने सामान्य अवस्था छ । यस्तै दुर्घटनामा घाइते भएका माडी–३ का ३७ वर्षका खगेन्द्र बाँठालाई अस्पतालमा चिकित्सकको निरीक्षणमा उपचार जारी राखिएको छ । रोल्पा जलजला यातायात प्रालिको लु १ ज ३२५२ नम्बरको जिप दुर्घटनापछि पूर्ण रुपमा क्षतविक्षत अवस्थामा छ ।

    गम्भीर घाइते भएका ६ जनालाई नै बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएकाहरूमा जिपका चालक परिवर्तन–६ का ४५ वर्षका दीपक थापा, माडी–२ का ३ वर्षका बालक हिटलर खड्का, माडी–३ की ६० की कर्म बुढा मगर, ४२ वर्षकी बरमाली घर्तीमगर, १३ वर्षकी प्रतिभा बुढामगर र गंगादेव–७ का ५२ वर्षका नैनसिंह पुनमगर छन् । उनीहरूलाई सोमबार राति नै बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताए ।
    रोल्पाका प्रहरीका प्रमुख डीएसपी भरत लामाले पहिरोका कारण दुर्घटना हुन पुगेको बताए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उनले वर्षातका बेलामा सडक माथिबाट पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको बताए । ‘जिपका चालकले पहिरो छलेर केही अग्लो भागबाट अघि बढाउन खोज्दा जिप पछाडि सर्दै चिप्लो भएको सडकबाट तल खसेको अवस्था छ,’ उनले भने ।
    दुर्घटनाको एक मात्रै प्रत्यक्षदर्शी रहेकी यात्रु दिलकुकारी घर्तीमगरले चालकले जिप जोगाउन खोज्दा पनि नसकेको बताइन्। माडी–३ की ४० वर्षकी उनी जिप पछाडि जान खोजेपछि हाम फालेर जोगिएकी थिइन् । alहान तालाबाङबाट आएको जिप दिउँसो घर्तीगाउँबाट ४ बजे तालाबाङ तर्फ हिडेको थियो । त्यसको करिब एक घण्टापछि जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation