• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, फागुन ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

लोकप्रिय समाचार

  • १. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • २. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ३. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ४. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ५. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ६. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

  • ७. कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

  • ८. प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

  • ९. संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

  • १०. दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

सरुमारानी पूर्ण खोप सुनिश्चित पालिका घोषणा


  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • प्यूठान । सरुमारानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता पालिका घोषणा गरिएको छ ।
    पालिकाको सभाहलमा जिल्ला खोप समिति तथा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरुमारानीलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो।
    सरुमारानीमा १ हजार ४ सय १० बालबालिकालाई खोप लगाइसकिएको छ। बालबालिकाहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीले खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो। उहाका अनुसार जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुन्छ।
    घोषणा कार्यक्रममा सबै स्वास्थ्य संस्था प्रमुख र प्रत्येक वडाबाट एक/एक जना गरी ६ जना महिला सामुदायिक स्वाथ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।
    साथै, १५ महिनाको उमेर भित्र सबै खोप समयमै लगाउने र स्वस्थ बच्चाको जम्मा १८ जना आमाहरुलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
    जिल्ला समन्वय समितिका प्रमुख जि.सी.सहित सरुमारानी गाउँपालिकाका उपाध्यक्ष वसन्ता खड्का,सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे लगायतले पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

    Advertisement

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच
    गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया
    संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक
    दाङमै क्यान्सर उपचार सुरु
    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    लोकप्रिय

    • १.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • २.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ३.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    • ४.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल

    • ५.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ६.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना

    भर्खरै

    • १.
      अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

    • २.
      रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

    • ३.
      किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

    • ४.
      एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

    • ५.
      प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

    • ६.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    • ७.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    • ८.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...