• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

गुल्मीमा मृगौला रोगसम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न  


  •   आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
  • गुल्मी । पछिल्लो समय विभिन्न कारणले मृगौला रोग सम्बन्धी समस्या बढी देखा पर्ने गरेका छन् । गुल्मीको तम्घासमा शुभलक्ष्मी फर्माले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत स्वास्थ्यकर्मी, डक्टर र पत्रकारहरुसँग मृगौला रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
      खानपान र समय समयमा स्वास्थ्य परीक्षण नगर्दा पछिल्लो समय मृगौला रोग सम्बन्धी जटिल समस्याहरु देखा परेका बिरामीको संख्या बढदै गएको पाइएको छ । मृगौला रोगका बिरामी धेरै देखा पर्न थालेकाले यस सम्बन्धी हुने समस्या र समाधानका बारेमा जानकारीका दिन गुल्मीको तम्घासमा रहेको शुभलक्ष्मी फर्माले एक दिने सचेतना मूलक कार्यक्रम गरेको हो ।
       स्वास्थ्यकर्मी पत्रकारहरुको माध्यमबाट आम नागरिक माझ सचेतना गराउने उदेश्यले लुम्बिनी मेडिकल कलेज भैरहवाका वरिष्ठ सुगर, ब्लड प्रेसर तथा मृगौला रोग बिशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवालको उपस्थितिमा सचेतना मूलक कार्यक्रम गरिएको थियो । सचेतना कार्यक्रममा स्वास्थ्य कर्मीहरुले यस्तो खालको कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
      गुल्मी अस्पतालका निमित्त प्रमुख डाक्टर मिलन भुसालले स्वास्थ्य कर्मीहरुलाई दैनिक कार्यमा यस कार्यक्रमले थप सहजता ल्याएको बताउनुभयो । उहाँले पछिल्लो समय सुगर, ब्लड प्रेसर तथा मृगौला रोगका बिरामी बढ्दै गएकाले सबैले खानपान लगायतका कुराम ध्यान दिन आग्रह गर्नुभयो ।
        मधुमेह र उच्च रक्त चापका कारण मिर्गौला फेल हुने सम्भावना बढी हुने गरेको मृगौला रोग विशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवालले बताउनुभयो । खुट्टा सुनिनु, रातको समयमा पिसाब बढी लाग्नु, आँखा वरीपरीको भाग सुनिनु, खाना मन नलाग्नु, उच्चरक्त चाँप कन्ट्रोल नहुनु जस्ता लक्षणहरु देखा पर्ने गर्दछन् ।
         प्रत्येक एक सय जना बिरामीमध्ये ३ जनामा डायलायसिस गर्नुपर्ने खालको यो रोग ५० प्रतिशतमा मात्र देखा पर्ने डाक्टर अग्रवालको भनाइ छ । अन्य देशको तुलनमा खाडी मुलकमा गएका युवाहरुमा यो रोग बढी देखा पर्ने गरेको पाइएकाले यसको कारण अनुसन्धानकै क्रममा रहेको डाक्टर अग्रवालले बताउनुभयो ।
        विदेश गएका युवाहरुमा यो रोग देखा परेपनि उपचार पछि निको हुने गरेकाले नआत्तिन र सजग रहन उहाँले आग्रह समेत गर्नुभयो । बढी मात्रामा रातो मासु भएको मासु खान नहुने भएकाले मृगौला रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु फैलाउनु उपयुक्त हुने डक्टर अग्रवालले बताउनुभयो ।
        विश्वब्यापीरुपमा मृत्यु हुनेको कारण मध्ये पाँचौं नम्वरमा यो रोग पनि रहेको छ ।

    Advertisement

    आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...