• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

झुठ्ठा मुद्दाको सिकार हुँदै अस्ताएका खुमबहादुर प्रति चिन्ता : देउवा


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • दाङ । पुर्ब प्रधानमन्त्रि तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको बताएका छन ।
    झुठ्ठा मुद्दाको सिकारमा परेर त्यसको निर्क्यौल हुन नपाउँदै खड्का अस्ताएको प्रती चिन्ता ब्यक्त गरे । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित स्व. खड्काको शालिक अनावरण गर्न शुक्रबार दाङ आएका देउवाले यस्तो बताएका हुन ।
    हक्कि स्वभाबका नेता खुमबहादुर जस्ता काँग्रेसमा बिरलै पाईने भन्दै खुमबहादुरको अभाब पार्टीमा सधै खड्किरहेको बताए ।
    हरेक समय आफुलाई पनि खड्काले सहयोग गरेको स्मरण गर्दै देउवाले जनताले खोजेको नेताको गुण खड्कामा कोटीकोटी भरिएको बताए ।
    खड्काको देहान्त पछि सिँगो काँग्रेसमा कहिकतै असर परिरहेको छ, सबैलाई मिलाउने क्षमता उहाँमा थियो, उहाँ हाल भईदिएको भए सायद काँग्रेस अझै मजबुत हुने थियो कि! देउबाले भने । ‘म उहाँलाई सधै सम्झिन्छु, पार्टीको गतिबिधीमा मलाई सधै सहयोग गर्नुभयो देउबाले भने-अदालतको झुठ्ठा मुद्दाको सिकार हुनुभयो, उहाँको अभाब काँग्रेसमा सधै खड्किरहेको छ ।’
    उनले हक्कि तथा सहयोगी सदाबहार नेता खड्काको शालिक अनावरण गर्ने अबसर प्रदान गर्नुभएको भन्दै खड्का परिवार र दाङ काँग्रेसलाई धन्यबाद समेत ज्ञापन गरे ।
    नेपाली काँग्रेस दाङका जिल्ला सभापती शँकर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सहमहामन्त्री किशोर सिँह राठौरले नागरिकलाई दासबाट उन्मुक्ती दिन नेपाली काँग्रेसको जन्म भएको बताए ।
    मन्त्रि, प्रधानमन्त्री बन्नलाई नभई रैतीबाट नागरिक बनाउन काँग्रेस उत्पत्ती भएको बताउँदै उनले नया दलहरुले चुनौती दिईरहेको अबस्थामा सानातिना कुरामा नअल्झि सधै जनताको पक्षमा का गर्न सुझाए ।
    स्व. खड्कालाई स्मरण गर्दै उनले लोकतान्त्रिक आन्दोलनमा खड्काले खेलेको महत्वपुर्ण भुमिका कसैले भुल्न नहुने बताए ।
    कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले खड्काले भ्रष्टचार मुद्दामा न्याय नपाएको प्रती कडा बिश्लेशन गरे । १२/१५ बिगाह जग्गा भएको मान्छेलाई जाबो ८० लाखको मुद्दा कसरी लाग्छ? उनले भने- सरासर फसाईएको हो । आफ्नो धारणा राख्दै नेपाली काँग्रेस लुम्बिनि प्रदेशका सभापती अम्मर सिँह पुनले गठबन्धन टिकाउन नसक्दा सरकारको प्रतिपक्षमा बसेको बताए । पार्टिभित्रै गठ्बन्धन हुन जरुरी रहेको बताउँदै उनले पहिला आफ्नो घर बलियो बनाउन आग्रह गरे । राप्ती सँगै देशले खोजेको र रोजेको खुमबहादुर जस्तै नेता बन्न उनले सबैलाई अनुरोध गरे ।
    लुम्बिनीका सँसदिय दलका नेता तथा मुख्यमन्त्री डिल्लि बहादुर चौधरीले प्रदेशको समस्या दर्साउँदै दाङ राजधानी हुँदैगर्दा एयरपोर्ट नहुनुमा चिन्ता ब्यक्त गरे । राम्रो हस्पिटलको अभाब सँगै उनले देउवा समक्ष तुलसीपुर एयरपोर्ट सञ्चालनमा ल्याउनुपर्ने माग गरे । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा खड्का सुपुत्र अनुराग खडकाले ढिला भएपनि नेपाल र नेपालीलाई बुवाले बलियो बनाउन लाग्दा मुद्दा खेप्नुपरेको प्रती गुणासो गरे । आफुलाई माननियको अबसर दिएकोमा पार्टीलाई धन्यबाद दिँदै काँग्रेस र बुवाको सपना पूरा गर्ने प्रतिबद्धता जनाए ।
    आफ्नो भनाई राख्दै संविधान सभा सदस्य तथा राष्ट्रिय सभाका पुर्ब सचेतक अनिता देबकोटाले राप्तीमा बनेका सँरचनाले सधै खुमबहादुर लाई खोजिरहेको बताए । यहाँका पुलले खुमबहादुर खोज्छ, अस्पताल, सडक, एयरपोर्ट सँगै नया बिकाश निर्माणले खुमबहादुर खोज्दैछ उनले भनिन् ।
    कार्यक्रममा केन्द्रीय सदस्य गेहेन्द्र गिरी, सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय,दाङ क्षेत्र नम्बर १ का सभापती तथा शालिक निर्माण समितीका सँयोजक भेषराज पाण्डेय, २ का सभापती भिमप्रकाश खड्का, ३ का जगत बहादुर खड्का, पुर्ब जिल्ला सभापती मोहनलाल वलि, निबर्तमान सभापती कृति बहादुर खड्का, पुर्ब सभापती बिरकेश्वरी गौतम लुम्बिनीका उपसभापती तथा स्वास्थ्य मन्त्री राजु खनाल, केन्द्रीय सदस्य गोबिन्द बहादुर शाह, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक गिरी लगायतले २०३३ सालको
    लोकतन्त्र आन्दोलनमा खड्काले ज्यानको बाजि लगाएर पुराएको योगदानको चर्चा गरे ।
    पञ्चायत कालमा टाउको काटेर ल्याउनेलाई १ लाख रुपैया पुरस्कार प्रदान गर्ने सरकारको निर्णयलाई समेत वास्ता नगरी खड्काले सँगठन बिस्तारलाई दिएको निरन्तरताको प्रशंसा गरिएको थियो ।
    २०७४ चैत १६ गते मृत्यु अँगालेका खड्काको २०७६ चैत १९ मा काँग्रेसका उपसभापती पुर्णबहादुर खडकाले शालिकको सिलन्यास गरेका थिए । शालिक निर्माणका क्रममा सँघसँस्था तथा ब्यक्तिहरुबाट २४ लाख प्राप्त भएको र हालसम्म २० लाख ४८ हजार खर्च भएको शालिक निर्माण समितीका सँयोजक भेषराज पाण्डेयले जानकारी दिए । बचेको रकमपनि शालिककै वरिपरि फुलहरु रोप्ने र रँगरोगनमा खर्च गरिने बताए ।

    Advertisement

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation