• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कालीगण्डकी गाउँपालिकामा विज्ञापन बिना अवैध शिक्षक नियुक्ति


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले विज्ञापन प्रकाशित नगरी शिक्षा नियमावली विपरित अवैध शिक्षक नियुक्ति गरेको छ । शिक्षक सेवाको रिजल्ट पश्चात् बिस्थापित बनेका अस्थायी प्राथमिक तहका ९ जना मा.वि. तहका -२ जना गरि ११ जना शिक्षक लाई शिक्षा नियमावली विपरित कार्यपालिकाले स्थापित गर्ने निर्णय गर्दै नियुक्ति गरेको हो ।
    प्राथमिक तहका सोभा पाण्डे, तुलसी दर्लामी, लिसि श्रीस,सोमादेबी शर्मा,प्रकृति थापा,मनकुमारी राना,राधा भट्टराई शर्मा,श्रृजना गिरि र लिला लक्ष्मी श्रेष्ठ ,मा.बि तहका बिष्णु थापा र युवराज शर्मा शिक्षक सेवाको रिजल्ट पश्चात् बिस्थापित बनेका शिक्षकहरु हुन । देउराली मा.बि खड्गकोट ,जनज्योती मा.बि अर्बेनी ,जयखानी मा.बि जयखानी ,तोलाकोट प्रा.बि ,जनकल्याण प्रा.बि खड्गकोट, कराङ्गतुङ्ग प्रा.बि ,जनशक्ति प्रा.बि र दुर्गा भवन मा.बि भुर्तुङ्ग मा अध्यापन गराएका बिस्थापित शिक्षकहरूलाई विज्ञापन प्रकाशित नगरी खुल्ला प्रतिस्पर्धा बिना स्थापित गरिएको हो । सोभा पाण्डे लाई जनज्योती मा.बि ,तुलसी दर्लामी लाई देउराली मा.बि लिसि श्रीस लाई तोलाकोट प्रा.बि सोमादेबी शर्मा लाई श्री लितुङ्ग मंगलस्थान आधारभुत विद्यालय, प्रकृति थापालाई देउराली मा.बि मनकुमारी राना लाई भगवती मा.बि राधा भट्टराई शर्मा लाई कोरेङ्ग आधारभुत विद्यालय श्रीजना गिरि लाई जनशक्ति प्रा.बि लिला लक्ष्मी श्रेष्ठ लाई जिवनोद्वार मा.बि पूर्तिघाट , बिष्णु थापा लाई जनकल्याण मा.बि फोक्सिङ्ग युराज शर्मा लाई श्री दुर्गा भवन मा.बि मा नियुक्ति गरिएको हो ।

    Advertisement

    प्राथमिक तहमा ९ जना मा.बि तहमा २ जना बिस्थापित शिक्षकहरुलाई २०८० जेठ २८ गते कालीगण्डकी गाउँ कार्यपालिकाको कार्यालयले विज्ञापन प्रकाशित नगरी अवैध निर्णय गर्दै अवैध नियुक्ति गरेको हो । श्री दुर्गा भवन मा.बि छापचौरमा अध्यापन गराउने शिक्षिका बिष्णु थापा शिक्षक सेवाको रिजल्ट पश्चात बिस्थापित शिक्षिका हुन् । तर विज्ञापन प्रकाशित नगरी उहाँ लाई पुन : राजनीति पहुँचको आडमा जनकल्याण मा.बि फोक्सिङ्गमा राहत कोटामा नियुक्ति दिने अवैध कार्य गरिएको हो ।

    शिक्षा नियमावली तथा शिक्षा ऐन अनुसार सामुदायिक शिक्षकको नियुक्ति सम्बन्धी ब्यवस्था अन्तरगत समुदाय द्वारा सञ्चालित विद्यालयमा कुनै सामुदायिक शिक्षाको पद रिक्त हुन आएमा व्यवस्थापन समितिले त्यस्तो पद खुला प्रतियोगिता बाट पूर्ति गर्नको लागि रिक्त पद संख्या आवश्यक न्यनतम योग्यता दरखास्त बुझाउने स्थान तथा अन्तिम मिति ,परीक्षा हुने मिति स्थान समेतको विवरण खुलाई कम्तिमा तीस दिनको म्याद दिई विज्ञापन गर्नु पर्नेछ ।

    त्यसरी विज्ञापन भएको कुरा सबैले थाह पाउने गरि सम्बन्धित विद्यालय स्थानीय निकाय र शिक्षा विकास तथा समन्वय इकाईको सूचना पाटीमा टाँस गर्नु पर्ने छ ।शिक्षा विकास तथा समन्वय इकाईले कुनै पत्रिका वा बुलेटिन प्रकाशन गरेको भए व्यवस्थापन समितिले त्यस्तो पत्रिका वा बुलेटिनमा समेत सो विज्ञापन प्रकाशन गर्नु पर्ने छ । भनेर उल्लेख गरिएको छ । कालीगण्डकीमा शिक्षा नियमावली तथा शिक्षा ऐन विपरित कार्यपालिकाको हबला दिई विज्ञापन प्रकाशित नगरी राजनीति पँहुचको आडमा अवैध शिक्षक नियुक्ति गरिएको हो ।

    निर्वाचित जनप्रतिनिधिहरूको दबाबमा कालीगण्डकीमा यस्तै अवैध कार्य गरिदै आएको छ । सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई निरीह गराउँदै स्थानीय सरकारले शिक्षक सरुवा देखि नियुक्ति सम्म अवैध कार्य गर्दै आएको छ । शिक्षक नियुक्तिको विषय अवैध रहेको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरिले बताउनु भयो । नियुक्तिको विषय आफ्नो कार्यकालमा नभएको पूर्व प्रशासकीय अधिकृत बाबुराम पल्लिको कार्यकालमा गरिएको साथै आफ्नो कार्यकालमा अवैध कार्य नहुने जानकारी दिनु भयो ।

    कालीगण्डकी शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले आफू भन्दा माथि स्थानीय सरकार रहेको र सरकारले निर्णय गरेको अवैध विषय लागू गर्न बाध्य भएको बताउनु भयो । स्थानीय सरकारका सामाजिक विकास समितिका संयोजक घनश्याम थापाले कार्यपालिकाको निर्णय वैध ठानेको तर शिक्षा नियमावली शिक्षा ऐन मा अनभिज्ञ हुँदा यस्तो अवस्था सृजना भएको बताउनु भयो । उपाध्यक्ष मन्जुकुमारी दर्लामीले शिक्षा विषयमा कार्यपालिकामा छलफल भएको तर यस विषयमा अनभिज्ञ रहेको बताउनु भयो ।
    गुल्मी जिल्लामा बेथिती कम भएको स्थानीय निकाय कालीगण्डकी हो । नीति नियमको कार्यान्वयन गरिरहेका छौँ । भन्दै अवैध शिक्षक नियुक्ति गर्नु बेथिति नभई व्यवहारिक पाटो रहेको अध्यक्ष बेद थापाले बताउनु भयो । शिक्षा नियमावली तथा ऐनको पालना नगरी कालीगण्डकी गाउँपालिकामा अवैध शिक्षक नियुक्ति गर्नु कानुनी राज्यको ठाडो उल्लंघन हो । निर्वाचित जनप्रतिनिधिको दबाबमा यस्तो कार्य गरिएको तथ्य बाहिरिएको हो ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation