• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

गुल्मीमा ‘वनसँग सेलीब्रेटी’ कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • गुल्मी । वन वातावरणको संरक्षण गर्ने उदेश्यले गुल्मीमा ‘वनसँग सेलीब्रेटी’ कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा ‘वनसँग सेलीब्रेटी’ अन्तर्गत बिबिध साँस्कृतिक तथा प्रवचन कार्यक्रम गरिएको हो ।
    सेलीब्रेटीहरुका माध्यमबाट वन वातावरण संरक्षण सम्बन्धित जनचेतना फैलाउने उदेश्य कार्यक्रमको रहेको छ । ‘वनसँग सेलीब्रेटी’ कार्यक्रममा नेपाली हास्यव्यग्य क्षेत्रका कलाकार मनोज गजुरेल, गायक हरि खत्री, धार्मिक तथा आध्यमिक ओसोका आचार्य प्रवचक विवेक खत्री (विनयी) आचार्य, महेन्द्र भट्टराई वशिष्ट लगायतको वनसँग सम्बन्धी प्रस्तुती राख्नु भएको थियो । कलाकार मनोज गजुरेलले हास्यव्यग्यका माध्यमबाट विभिन्न वन संरक्षण र वनको महत्व जस्ता विषयमा परिघटना बनाएर प्रस्तुती करण राख्नु भएको थियो । त्यस्तै लोक तथा दोहोरी गायक हरि खत्रीले गीतका माध्यमबाट वनसँग सम्बन्धी गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा धार्मिक तथा आध्यमिक ओसोका आचार्य प्रवचक विवेक खत्री (विनयी) आचार्य, महेन्द्र भट्टराई वशिष्टले मावन जीवन र वनको महत्व लगायतका विषयमा प्रवचन दिनुभएको थियो । प्रवचनका स्थानीय नागरिकसँगै विभिन्न कार्यलयका प्रमुखहरुको सहभागिता रहेको थियो । सेलीब्रेटीका माध्यमबाट जनचेतना मुलक कार्यक्रमहरु गर्दा त्यसको प्रचारप्रसार द्रुर्तहुने भएकाले यस्तो खालको कार्यक्रम राखिएको डिभिजन वन कार्यालय गुल्मीका डिभिजन प्रमुख जीवन पगेनीले बताउनुभयो ।
    वन वातारण तथा वन्यजन्तु संरक्षण सम्बन्धि जनचेतना फैलाउने उदेश्यले विभिन्न प्रवचनसँगै बिबिध साँस्कृतिक कार्यक्रम राखिएको पगेनीले बताउनुभयो । वन वातावरणको बिना संरक्षणको असम्भव रहेकाले सबै मिलेर वन संरक्षण गर्ने र वन डढेलो नियन्त्रणका महत्वपूर्ण भूमिका निर्वाह गर्ने उदेश्यले यस्तो खालको कार्यक्रम गरिएको हो । गुल्मी जिल्लामा ४६ हजार ९८ हेक्टर क्षेत्रफल वन रहेको छ । जिल्लाको कुल क्षेत्रफलको ४१ दशमलव ७३ प्रतिशत क्षेत्र वन रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा वर्षेनी १ हजार ५ सय हेक्टर भन्दा वढि क्षेत्रफलमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत पंकज ठाकुरले बताउनुभयो ।
    यसवर्ष हिउँदको समयमा वर्षात पनि नभएकाले वनडढेलो वढने प्रवल सम्भावना रहेको छ । गर्मी र सुख्खा सिजनमा वनमा डढेलो लाग्नाले करोडौं मुल्यको क्षती हुँदै आएको छ ।
    वनमा लागेकोे डढेलो वस्तीमा पुग्दा वर्षेनी जनधन को क्षती हुने गरेको छ । डिभिजन वन कार्यालयले वन डढेलो निन्त्रणमा गर्न जनचेतना मुलक कार्यक्रमहरु गर्ने गरेको छ ।
    गतवर्षबाट कार्यालयले वनसँग सेलीब्रेटी’ कार्यक्रममा गर्ने गरेको छ । अधिल्लो वर्ष लोक तथा दोहोरी गीत क्षेत्रका राष्ट्रिय कलाकारहरुसँग कार्यक्रम गरिएको थियो ।
    मानवीय त्रुटीका कारणले वन क्षेत्रमा आगलागीका घटनाहरु हुने गरेको पाइएको छ । वर्षेनी वन डढेलो लाग्ने गरेता पनि लगाउने मानिस पक्राउ पर्ने गरेको पाइदैन ।

    Advertisement

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation