• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

नर्सिङ पेसामा रम्दै अप्सरा अली


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • प्युठान। अर्घाखाँचीकी अप्सरा अलि नर्सिङ पेशामा रमाएकी छिन्। जिल्लामा मुस्लिम समुदायबाट उनि एकमात्र सरकारी स्टाफ नर्स हुन।
    सानैदेखि पढाईमा अब्बल अप्सरा अहिले तलबि बिदामा पूर्ण छात्रवृत्ति कोटामा महाराजगंज नर्सिङ क्याम्पस टिचिङ अस्पताल काठमाण्डौमा बि.एन.एस पढिरहेकी छिन्। उनको अहिले अध्ययनको अन्तिम वर्ष चलिरहेको छ।
    सन्धिखर्कको जनज्योति माविबाट २०६६ सालमा ७८ प्रतिशत अंक ल्याएर एसएलसी उत्तिर्ण गरेकी अप्सराले लुम्बिनी हस्पिटल एण्ड टेक्नलोजी कलेजबाट पूर्ण छात्रवृत्तिमा ९२ प्रतिशत अंक ल्याई प्रथम हुँदै स्टाफ नर्स पास गरेकी हुन्। उनि सानैदेखि पढाईमा अब्बल रहेको विद्यालय प्रशासनले जनाएको छ।
    २०७३ सालमा लोकसेवाले लिएको परीक्षामा खुल्ला  प्रतिस्पर्धा गर्दै पहिलो नम्बरमा नाम निकाल्दै अप्सरा स्टाफ नर्सको रूपमा सरकारी जागिरमा प्रवेश गरेकी हुन्।
    जागिरको ७ वर्षसम्म आईपुग्दा अफ्सरा कपिलवस्तु, रुपन्देही, गुल्मी हुँदै हाल अर्घाखाँचीमा कार्यरत छिन्।
    मुस्लिम समुदाय विशेष गरि पहाडी मुस्लिमहरु परापूर्व कालदेखिनै व्यापार व्यवसायमा लागि परेको देखिन्छ। अप्सराको घरपरिवार पनि सुरुदेखिनै खेतिकिसानी गर्दै बुवाहरुको पालामा आईपुग्दा व्यापारमा लागेको बताईन्। ‘हाम्रो समुदायमा पढेर जागिर खाने तिर खासै लाग्दैन्।’ उनले भनिन्, ‘म सानैदेखि पढाईमा राम्रै भएको कारण यहाँसम्म आइपुगेको अवस्था हो। मलाई अझै पढ्नु छ, अघि बढ्नु छ।’ पछिल्लो समय पहाडी मुस्लिम समुदायका विद्यार्थीहरुले पढाईमा विशेष रुची राख्न थालेको प्रति उनले खुशी व्यक्त गरिन्।
    २०५२ सालमा सन्धिखर्क – १ गुन्टेखोलामा जन्मेकी अप्सरा घरपरिवारकी एक्ली छोरी हुन्। अप्सरा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने जिल्ला कै पहिलो महिला हुन जो सरकारी सेवामा छिन् । उनी जिल्लामा मात्र होइन, लुम्बिनी प्रदेश भरमै आफ्नो समुदायको अग्रपंक्तिमा गनिन्छिन् ।

    Advertisement

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation