• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

पत्रकार महासंघ उपत्यका प्रदेशको कार्यालयमा जनपत्रकार संगठनले गर्यो तालाबन्दी


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • काठमाडौं – जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेर महासंघको सदस्यता पाउने अधिकार खोसेको भन्दै संगठनले बुधबार प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।

    Advertisement

    संगठनका उपत्यका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको टीमले कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो । संगठनले तत्काल प्रदेशले गरेको सदस्यता स्थगन फुकुवा गरेर निष्पक्ष छानविन गरी सदस्यता दिलाउन माग गरेको छ । नेपाल पत्रकार महासंघले गएको बैशाखमा नयाँ सदस्यता आह्वान गरेको भएपनि मापदण्ड पुगेका पत्रकारलाई आवेदन दिन महासंघले आनाकानी गर्दै सिंडिकेट लाद्न खोजेपछि संगठनले तालाबन्दी गर्नुपरेको संयोजक बरालको भनाई छ ।

    महासंघको सदस्यता विवाद पनि जिल्ला शाखाले आफू निकटका पत्रकारको नाम छनोट गरी प्रदेशमा पठाएको थियो । प्रदेशले जिल्ला पठाएको नामावली चित्त नबुझेको भन्दै नयाँ सदस्यता आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेको थियो ।

    बरालले नयाँ सदस्यताका लागि काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका ६३७ जनाकै एकएक फाइल खोलेर छानविन गर्न जोडदार माग गरेका छन् । ‘महासंघको विद्यान अनुसार मापदण्ड पुगेका पत्रकारले सदस्या पाउनुपर्छ । त्यो उनीहरुको अघिकार हो ।’, तालाबन्दी पछि पत्रकारहरुसँग बरालले भने, ‘पत्रकारहरुको हक अधिकार सुचिश्चित गर्न स्थापना भएको महासंघले नै उनीहरुमाथि अन्याय गरेको छ । यो अन्यायविरुद्ध जनपत्रकार संगठन नेपालले महासंघमा तालाबन्दी लगाएको हो ।’

    संगठनले आफ्ना मागहरुमाथि व्यवास्था गरे आफूहरु थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ । संगठनले यसअघि विभिन्न माग राख्दै प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । तालाबन्दीमा संगठनका २५ जनाको उपस्थिति रहेको थियो ।

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation