• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

गुल्मीबाट सापकोटाको राष्ट्रिय सभासम्म यात्रा


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट बिष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा उम्मेदवार बनेकी थिइन।
    उनले५ हजार ४३५ मत भार ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी तुलसा केसीले २ हजार ८६७ मतभार ल्याएकी थिइन । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ मा २०२३ साल असार १० गते जन्मेकी सापकोटाले २०३६ सालदेखि नेपाली कांग्रेसको राजनितिमा प्रबेश गरेकी हुन् । एलएल बी सम्म अध्ययन गरेकी सापकोटा अबिवाहित छन् ।
    पहिलेको त्यो समयमा महिलाहरुले राजनिति गर्न निकै कठिन अवस्था थियो ।  महिलाले घरको काम गर्नु पर्छ, विहे गरेर जानुपर्छ भनेर घरबाट राजनिति गर्न दिने चलन पनि थिएन।
    तर, त्यो संघर्षलाई चिर्दै सापकोटाले भने सानै उमेरदेखि महिला पुरुष बिच बिभेद हुनुहुदैन भन्दै नेतृत्व गर्दै आइन । गुल्मी जिल्लाको वामी टक्सार स्थित महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढदा नेविसंघको सदस्य बनेर राजनिति प्रबेश गरेकी थिइन। २०४२ सालखेखि नेपाली कांग्रेसको भतृ संगठनमा क्रियाशिल रहेकी सापकोटा निरन्तर लाभको पदमा नपुगी राजनिति गर्दै आएकी महिला नेतृ हुन् । सरल स्वभावकी सापकोटा गुल्मी जिल्लामा सबैले बिष्णु दिदी भनेर बोलाउने गर्दथे। नेविसंघको जिल्ला सदस्य हुँदै ०४८ मा इकाइ सदस्य बनेकी थिइन।
    सापकोटा जिल्लामा कक्षा १० सम्म अध्ययन सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौंमा पुगीन । त्यहाँ रहदा पनि उनि पढाइसँगै विद्यार्थी राजनितिलाई निरन्तर छोेपेर अगाडी बढीन । ०५३ मा इकाइ सभापति, ०५५मा स्ववियू सदस्य बनेकी थिइन ।०५८ सालमा नेविसंघको केन्द्रिय सदस्य बनेकी थिइन । विद्यार्थी राजनितिलाई बिट मारेर ०६३ सालमा गुल्मी जिल्लामा आएर महिला संघको जिल्ला अध्यक्ष बनीन । सापकोटाले नेपालमा परिर्वतनको पक्षमा चलेका आन्दोलनहरु ०४६ साल, ०६२÷०६३ सालमा चलेको आन्दोलनमा महिलाहरुको नेतृत्व गरेर होमीएकी थिइन।
    त्यस्तै जिल्ला स्तरमा विभिन्न समयमा हुँने आन्दोलनहरुमा पनि उनि सक्रिय भएर उभिने गरेकी थिइन । सापकोटाले राजनिति आफनो निहित स्वार्थमा भन्दा पनि आम नागरिकको हितमा हुनुपर्छ भन्ने मान्य आफुमा रहेको बताउने गरेकी छन्। ०७४ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सचिव बनेकी सापकोटा विभिन्न समयमा महाधिवेशन प्रतिनिधि समेत बनेकी छन् । अहिले पनि सापकोटा जिल्लामा रहेका एक र्दजन सामाजिक संघ संस्थमा आवद्ध रहेकी छन्।
    उनि ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेर पराजित भएकी थिइन। राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि सबैको साझा बनेर हरेर नागरिकको पक्षमा काम गर्ने उनले बताइन ।
    यो अवसरलाई अधित्तम नागरिकको हितमा आफुले काम गर्ने दृढ अठोट आफुमा रहेको उनको भनाइ छ।

    Advertisement

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation