• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

देउखुरीमा पहिलोचोटी नाक कान घाँटीको बिशेषज्ञ सेवा शुरु


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • दाङ । देउखुरीमा पहिलोचोटी नाक, कान र घाँटीको बिशेषज्ञ सेवा शुरु भएको छ । लमही आँखा अस्पतालबाट सेवा दिनेगरी नाक कान घाँटीको बिशेषज्ञ सेवाको बुधवार शुभारम्भ गरिएको हो । सेवाको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बिधिवत उद्घाटन गरेका हुन।
    यस अघि देउखुरीमा नाक कान घाँटीको बिशेषज्ञ सेवा थिएन । आँखा अस्पतालले यसअघि कानको सामान्य सेवा दिने गरेको थियो । तर बिशेषज्ञ सेवा भने भरखरै सुरुवात गरेको छ ।
    यस क्षेत्रका स्थानियलाई नाक कान घाँटी सम्बन्धी सामान्य चेकजाँचका लागि पनि बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो।
    अब भने बिशेषज्ञ सहित आँखा अस्पतालले सेवा सुचारु गरेपछि त्यो बाध्यता हटेको छ । नागरिकमा आशा पलाएको छ ।लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी निमा परियारको घाँटी र कानमा समस्या छ । उनले यसअघि अन्यत्र गएर समेत चेकअप गरिन । टाढा जाँदा खर्च बढ्ने र थप समस्या हुने उनले भोगेकी छिन । लमही आँखा अस्पतालले नाक कान घाँटीको बिशेषज्ञ सेवा दिन थालेको सुनेपछि उनी बुधवार नै अस्पताल पुगिन र उपचार गरिन । टाढा जानू पर्थ्यो, खर्च बढ्थ्यो अब त हाम्रै लमहीमा मेरो समस्याको उपचार हुने भयो निमाले भनिन् औधी खुसी लागेको छ। निमा जस्तै समस्यामा परेका नागरिकले अब लमहीबाटै बिशेषज्ञ सेवा पाउने छन ।

    Advertisement

    नाक कान घाँटी सम्बन्धी अप्रेसन सम्मका सेवा दिनेगरी सेवा दिन थालिएको बिशेषज्ञ डाक्टर आशिष् खड्कीले बताए । ‘यसअघि कानको सामान्य सेवा थियो अब भने बिशेषज्ञ सेवा शुरु भएको छ डा. खड्कीले भने यो सँगै नाक र घाँटी सम्बन्धी सबैखाले समस्याको सफल उपचार गर्छौ ।’ यसक्षेत्रका नागरिकहरु सामान्य चेकजाँका लागि पनि टाढा जानुहुँदो रहेछ, अब भने त्यो बाध्यताको अन्त्य गर्छौ सबै उपचार यही गर्छौ डा. खड्कीले भने ।

    लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा नाक कान घाँटीको बिशेषज्ञ सेवा नहुँदा नागरिक चिन्तित थिए । अबभने नागरिकमा आशा पलाएको छ ।

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...