• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

आमाले गरिन आफ्नै १६ दिने बच्चाको हत्या प्रयास


  •   बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
  • दाङ । दाङमा आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटेर हत्याको प्रयास गरेकी छिन ।

    Advertisement

    लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीले बुधवार दिउसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन । उनी आफै सुत्केरी भएर शिथिल अबस्थामा छिन । उनी घटनाबारे केही बोल्न चाहिनन् । घटना हो बुधबार दिउँसो ४ बजे तिरको । घरका सबै सदस्य काममै बिजि थिए । आमा भित्र बच्चा सँगै थिईन । उनको दिमागमा एक्कासी के उब्जियो ? उनी निर्दयी बन्न पुगिन । ९ महिना कोखमा राखिन तर १६ दिन अघि जन्माएको छोरीको आफै हत्याको प्रयास गरिन । दुखसुख सहेर आफैले यो सँसार देखाएकी आमाले बच्चाको हत्याको प्रयास कसरी गर्न सक्ला? सोच मग्न बिषय बनेको छ । समाज आश्चर्य चकित छ ।

    तरकारी काट्ने चाकुले घाँटीमा रेटिएको छ । उनले बच्चालाई घर पछाडी लगेर घाँटी रेटिन । लगत्तै बच्चालाई बोकेर झाडी तिर जाँदा उनका देवर सुमन चौधरीले बच्चा रोएको आवाज सुने । अनि कुदेर बच्चा खोसे । सायद उनी बच्चा मर्यो भन्ने सोचले झाडीमा फाल्न जादै थिईन । देवरले तत्कालै बच्चालाई अस्पताल लगे । लमही अस्पतालमा सामान्य उपचार पछि घोराही रेफर गरिएको छ । चिकित्सकका अनुसार बच्चाको अबस्था गम्भीर छ । उनी आफै सुत्केरी पश्चात् बिरामी छिन । एकोहोरो भएकि छिन । उनमा पनि औषधी चलिरहेको छ । उनका माइजू अस्मती चौधरीका अनुसार गत २३ गते उनले आफ्नो बच्चालाई जन्म दिएकी हुन । सुत्केरी भएपश्चात अत्यधिक रक्तश्राब भएपछि चिकित्सकको सल्लाह अनुसार उनको थप उपचार नेपालगञ्जमा भयो । ३ दिनको उपचार पश्चात् उनी डिस्चार्ज भएर घर आईन । सबथोक राम्रै चल्दै थियो । तर आज यो दिन आईलाग्यो । उनका श्रिमान सिउ कुमार चौधरीले पनि घरमा दोस्रो सन्तानका रुपमा जन्मिएको भनेर खुसी भएको बताए । उनले भने श्रिमतीबाट घृणित घटना भयो, यस्तो सोचेकै थिएन, सब ठिक थियो, उनलाई के भयो एक्कासी सोच्नै सकिन । घाँटी रेटिएको बच्चा निरम र सिउकुमारको दोस्रो सन्तान हुन । उनिहरुको ३ बर्षिय अर्को छोरी पनि छन । उनको आर्थिक अबस्था कमजोर छ । एकोहोरो छिन । धेरै कुरा सोच्न सक्दिनन् त्यसैले पनि यस्तो अप्रिय घटना घट्यो कि भनेर समाजले आँकलन गर्न थालेको छ ।

    उनि अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा छिन ।

    बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation