• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, फागुन १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

लोकप्रिय समाचार

  • १. प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

  • २. सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

  • ३. दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

  • ४. प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

  • ५. तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

  • ६. दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

  • ७. उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

  • ८. इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

  • ९. प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८०को फाईनल कार्यक्रम सम्पन्न 


  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
  • काठमाडौं  । स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगरद्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रम भब्यताका साथ सकिएको छ ।

    Advertisement

    बिशाल मुभिज प्रा.लि.का अध्यक्ष चर्चित गायक तथा सर्जक हुम गैरेको अध्यक्षता अनि प्रतिनिधी सभाको उप–सभामुख ईन्दिरा राना मगर ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सांसद नारायण आचार्य,राष्ट्रिय जन साँस्कृतीक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, बिशाल मुभिजका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी., संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बा.मगर, बरिष्ठ गायक सेमन्तमणी खराल लगायतको बिशेष अतिथ्यता रहेको थियो । कार्यक्रमा बरिष्ठ लोक गायिका द्धय लक्ष्मी न्यौपाने र सर्मिला गुरुङलाई दशक गायिकाको रुपमा सम्मान गरिएको थियो । तमु बौद्ध सेवा समाजको सभाहलमा आयोजित कार्यक्रममा तिज गीत बिधासंग सम्बन्धीत २२ बिधाका ५२ जना कलाकर्मीहरुलाई अवार्ड प्रदान गरिएको कार्यक्रम संयोजक कमला बि.शी.ले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननिय ईन्दिरा रानाले तिज संस्कृती जोगाउन बिशाल मुभिजले गरेको यो कार्यलाई आगामी दिनमा राज्यले सघाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सयौको संख्यामा उल्लेख्य सहभागीता रहेको कार्यक्रमको संचालन कुशल कार्यक्रम प्रस्तोता राशी रिजालले गर्नु भएको थियो ।

    अवार्ड र सम्मान प्राप्त गर्ने कलाकारहरुको नामावली यस प्रकार रहेको छ ।
    १.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) मिना बेल्बासे (माईतीको झल्कोले)
    २.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) लक्ष्मी परियार (छम्म छम्म कान्छी)
    ३.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) कृष्ण रानाभाट ( बुहारीको ब्यथा)
    ४.सर्बोत्कृष्ट तिज गीत (गायिका) जमुना राना ( बिरह)
    ५.सर्बोत्कृष्ट मौलिक तिज गीत भाषा भाषी (गायिका) पुनम बस्याल (बगालै चरी)
    ६.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (पब्लीक च्वाईस्) (संगीता चितौरे) (उर्फी उर्फी)
    ७.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (जुरी) शकुन्तला गैरे (तारा)
    ८.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) (जुरी) कृष्णा सिराडी (नाँच्न नपाईनी)
    ९.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) (पब्लीक च्वाईस्) तुलसी क्षेत्री ( माईतैमा दिल)
    १०.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) (पपुलर) बिमला गैरे (बिरहको तिज २)
    १०.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) ((नव प्रतिभा) सर्मिला अर्याल (करिम)
    ११.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) (जुरी) देब बा.सहानी (सुको छैन गोजीमा)
    १२.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) (पब्लीक च्वाईस्) प्रकाश बि.शी. (पैतालु सारेर)
    १३.सर्बोत्कृष्ट तिज गीत (गायिका) (जुरी) सबिता परियार (गाजले)
    २४.सर्बोत्कृष्ट तिज गीत (गायिका) (पब्लीक च्वाईस्) लक्ष्मी रेग्मी (जुनकीरी जुन तिर)
    १५.सर्बोत्कृष्टतिज गीत भाषा भाषी (गायिका) (पब्लीक च्वाईस्) सरस्वती उर्पेती सुनकोचुरा
    १६.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) कला रेश्मी महतो (दिलैको राजालाई)
    १७.सर्बोत्कृष्ट तिज गीत (गायक) भरत क्षेत्री (बालेनको शहर)
    १८.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गरीमा रामजाली (दुःख बिक्दैन)
    १९.सर्बोत्कृष्ट तिज गीत (नव गायक) खम बहादुर बुढा (सरर फरर)
    २०.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) कल्पना रेग्मी (अत्याचार)
    २१.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) (पब्लीक च्वाईस्) रितिका कुवँर (मितीनी)
    २२.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) (जुरी) गिता सेन्चुरी (चेलीहरुको बेदना)
    २३. सर्बोत्कृष्ट तिज गीत (गायक) (जुरी) पुरुषोत्तम गैरे (चेलीको ब्यथा ४)
    २४. सर्बोत्कृष्ट तिज गीत (गायक) (नव प्रतिभा) राम परियार (बिरहको तिज २ं)
    २५.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) (नव प्रतिभा) राशी रिजाल (दुःखी करिम)
    २६.सर्बोत्कृष्ट तिज गीत (नव गायक) (पब्लीक च्वाईस्) बिष्णु थापा (माईती चेली २)
    २७.सर्बोत्कृष्ट तिज गीत (नव गायक) (जुरी) सुन्दर परियार (नाई भन्न पाईन्न)
    २८.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (पब्लीक च्वाईस्) हेमनाथ खराल (हिमचुली हेरी)
    २९.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (पपुलर) ललित के.सी. (सोलमारी ३)
    ३०.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) (जुरी) कुमार कार्की (माईतीको आँगन)
    ३१.सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक) प्रदिप प्रखर पोखरेल (अर्घेली चेली)
    ३२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) धर्मराज गीरी (नाँच्दीन्छु घुमेर)
    ३३.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक) गणेश न्यौपाने (बाँदर मन्त्री)
    ३४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) धिरज खत्री (माईती चेली २)
    ३५.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) जुना गुरुङ (लुम्लेमा पानी)
    ३६.सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक) (पब्लीक च्वाईस्) हरी के.सी. (शिरफुल)
    ३७.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक) (नव प्रतिभा) अनमोल वली (दाजु बैनी)
    ३८.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) (जुरी) धुर्व जि.सी. (छोरी)
    ३९.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) (पब्लीक च्वाईस्) रमा ठकुरी (सारी सरक्कै)
    ४०.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) (जुरी) झरना रिसाल (टिकटक बनाउनी)
    ४१.सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष) बिवेक शर्मा (हेरेको हैन र¬)
    ४२.सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) मञ्जु घिमिरे (चम्चा पिलेट)
    ४३.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) लोकेन्द्र शाह ( मायाँ जालैमा)
    ४४.सर्बोत्कृष्ट तिज गीत (लाईभ गायिका ) बिरता पुन मगर ४५.सर्बोत्कृष्ट तिज गीत (छायाँकार) राम के.सी. (बिरहको तिज ३)
    ४६.सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) (नव प्रतिभा) परि क्षेत्री (नारीको बिलौना¬)

    ४७.सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष) (नव प्रतिभा) पिताम्बर पोखरेल (छम्म छम्म)
    ४८.सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) (जुरी) लिला सिंह मल्ल (राजैको घर¬)
    ४९.सर्बोत्कृष्ट तिज गीत (संगीत संयोजक) कृष्ण लामिछाने (बटौली जानी)
    ५०.सर्बोत्कृष्ट तिज गीत बाल प्रतिभा राशीका सिंह (हाई हाइर्)
    ५१.सर्बोत्कृष्ट तिज गीत बाल प्रतिभा अनमोल सेवा (माईती चेली)
     सम्मान प्राप्त गर्नेहरु
    बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने (दशक गायिका सम्मान)
    बरिष्ठ लोक गायिका सर्मिला गुरुङ (दशक गायिका सम्मान)
    बरिष्ठ ध्वनी सम्पादक बिरेन्द्र कुमार सोमरे (कुमार थापा) (ध्वनी सम्पादक सम्मान)
    बरिष्ठ म्यूजिक भिडियो निर्देशक उमेश गुरुङ (म्यूजिक भिडियो निर्देशक)
    बरिष्ठ काठे गायक दिनेश भण्डारी (बिशाल मुभिज कलाकारीता सम्मान)
    चर्चित संगीत संयोजक राकेश सोनी (जुरी निर्णायक सम्मान)
    चर्चित गायक  प्रेम बिवश घर्ती (बिशाल मुभिज कलाकारीता सम्मान)
    लोक गायक कृष्ण गैरे (बिशाल मुभिज कला सम्मान)
    लोक गायक ईश्वर सापकोटा  (बिशाल मुभिज कला सम्मान)
    लोक गायक हेमराज डाँगी (बिशाल मुभिज कला सम्मान)
    निर्देशक अनुप चन्द  (बिशाल मुभिज कला सम्मान)
    गायक नवराज बस्नेत  (बिशाल मुभिज कला सम्मान)
    मोडल बिशाल नाथ योगी  (बिशाल मुभिज कला सम्मान)
    गायक तिज सागर राउत  (बिशाल मुभिज कला सम्मान)
    मोडल शंकर चन्द  (बिशाल मुभिज कला सम्मान)

    बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस

    • २.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने

    • ३.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ४.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २

    • ५.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान

    • ६.
      दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा

    भर्खरै

    • १.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

    • २.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • ३.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ४.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ५.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    • ६.
      इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    • ७.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    • ८.
      उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...