• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता


  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित धादिङ र रसुवामा राष्ट्रिय युवा परिषद्सँग आबद्ध युवाहरूले राहत, सरसफाइ तथा मनोसामाजिक परामर्शका काम गरिरहेका छन् ।
    युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्सँग आबद्ध युवाहरूले धादिङको गजुरी–जरेखेतस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन, गजुरी गाउँपालिका–५ को होल्डिङ सेन्टर तथा स्थानीयका घरमा जमेको लेदो माटो सफा गरेका छन् ।
    सरसफाइमा सुरक्षाकर्मी र स्थानीयवासीले पनि सहयोग गरेका छन् । परिषद्को टोलीले बाढी प्रभावित महिला तथा बालबालिकालाई मनोसामाजिक परामर्शसमेत दिएको छ ।
    रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न होल्डिङ सेन्टरमा रहेका विस्थापित नागरिकका लागि खानेकुरा तथा आधारभूत सुविधाको व्यवस्थामा पनि युवाहरूले सहयोग गरिरहेका छन् ।
    भिमसेनस्थान होल्डिङ सेन्टरमा रहेका ५४ जनामध्ये दुई जना अभिभावकविहीन बालबालिका छन् । उनीहरूका लागि खेलकुद, चित्रकला तथा आर्ट थेरापीको व्यवस्था गरिएको छ ।
    श्री शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा ४७ जना आश्रितमध्ये २४ जना बालबालिका छन् । केही बालबालिकाले परिवारका सबै सदस्य गुमाएकाले उनीहरूलाई खेलकुदलगायतका गतिविधिमा सहभागी गराइएको छ ।
    नीलकण्ठ होल्डिङ सेन्टरमा ३८ जना आश्रितमध्ये करिब २५ जना बालबालिका तथा शिशु छन् । त्यहाँ सामुदायिक भान्छा, विद्युत् तथा मोबाइल चार्जिङ र खेलकुदको व्यवस्था गरिएको छ ।
    बाढीमा परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका कारण कतिपय प्रभावितमा शोक, भविष्यको चिन्ता, दुःस्वप्न तथा मानसिक तनाव देखिएको भन्दै राष्ट्रिय युवा परिषद्को टोलीले उनीहरूलाई मनोसामाजिक परामर्श दिएको जनाएको छ ।

    Advertisement

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग
    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation