• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गुल्मी जिल्ला अदालतमा ८० प्रतिशत मुद्दा फैसला


  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला अदालत गुल्मीमा गएको आर्थिक वर्षमा ७१२ वटा मुद्दा दर्ता भएका छन् । जिल्लामा अदालत गुल्मीले आर्थिक वर्ष ०७९÷०८० सालको प्रगती समिक्षा कार्यक्रममा ५७६ मुद्दा फैसला भएको जिल्ला अदालत गुल्मीले जनाएको छ ।
    कुल मुद्दाको ८० प्रतिशत मुद्दा फैसला भएका छन् । १३६ मुद्दा फैसला हुन बाँकी छन् । त्यसमध्ये सम्बन्ध बिच्छेदमा ३८२ अंसवण्डा सम्बन्धीमा ८०, लेनदेनमा ३४, जग्गा खिचला सम्बन्धी १६, बहुविवाह १३ वटा, चोरी सम्बन्धी ३५ जबरजस्ती करणीमा २१ व्टा, सवारी ज्यान अंगभङ्गमा १३ वटा लगायतका बिभिन्न शिर्षकमा मुद्दा दर्ता भएका थिए । जिल्ला अदात गुल्मीमा फैसला हुन बाँकी रहेका मुद्दाहरुमा १ वर्षका भित्रमा मात्रै रहेको जिल्ला न्यायाधीश बसन्तराज पौडेलले बताउनुभयो । जिल्लामा सबैभन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएका छन् । सम्बन्ध बिच्छेदको संख्या बढदै जाँदा अवस्था बिकाराल बन्दै गएको छ ।
    जिल्लमा सम्बन्ध बिच्छेदका ३८२ मुद्दा दर्ता भएकोमा ३२८ वटा मुद्दा फछ्यौट भएका थिए । त्यसमध्ये पुरुष वादी भएको मुद्दा ७३ वटा महिला वादी भएको मुद्दा ३०९ वटा दर्ता भएका थिए ।
    बिशेष गरि सम्बन्ध बिच्छेदका मुद्धा बढनुमा दुबै पक्षको बुझाइमा कमी, बैदेशीक रोजगारिमा गएकाहरु बिच असमझदारि बढनु, कम उमेरमा बिवाह गर्नु, चेतनाको कमी हुनु, पतिले पत्नीको र पत्नीले पतिको जिम्मेवारी उत्तरदायित्व बोध नगर्नु मुख्य कारणहरु देखिएका छन् । महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्था भएपछि सम्बन्ध बिच्छेदको लागि महिलाको हाराहारिमा मुद्धा दर्ता गराएका छन् ।
    महिलाहरुलाई मात्रै नभइ पुरुषले पनि सम्बन्ध बिच्छेदका मुद्धाहरु दर्ता गर्न पाउने कारण सम्बन्ध बिच्छेदका मुद्धाहरु बढेको छन् । मुलुकी देवानी सहिता २०७४ लागु गर्नु अघि सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन ।
    जिल्ला अदालत गुल्मीमा चालु आर्थिक वर्ष २०८०/०८१ सालको २ महिनाको अवधिमा ९१ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ५३ वटा मुद्दा फैसला भएको जिल्ला अदालत गुल्मीले जनाएको छ ।
    जिल्ला अदात गुल्मीमा असाय तथा थुनुवा मुद्दाहरुमा वैतनिक कानून व्यवसायी नियुक्त गरी असाहय तथा थुनुवाको तर्फबाट निःशुल्क रुपमा वकपत्रवहस पैरवी तरी प्रतिरक्षा गरिदिने एवं वैतनिक वकिबाट साप्ताहिक रुपमा कारागार भ्रमण हुने गरी काममा अधिकतम प्रयोग गरिएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार सुर्दशन खनालले बताउनुभयो ।
    गुल्मी जिल्ला अदालतमा ५८५ वर्ष कैद भुक्तान हुन बाँकी रहेको छ। बिभिन्न मुद्दामा फैसला भएकाहरुबाट ५८५ वर्ष १ महिना २५ दिन कैद भुक्तान हुन बाँकी रहेको जिल्ला अदालन गुल्मीले जनाएको छ ।
    अदालत स्थापना भएदेखि जिल्ला अदालत स्थापना भएदेखि हालसम्ममा बिभिन्न मुद्दामा कैद सजाए फैसला भए वापतको भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत गुल्मीका न्यायाधीश बसन्तराज पौडेलले बताउनुभयो । त्यस्तै जरिवाना वापत १० करोड ९६ लाख ७ हजार १६० रुपैयाँ उठन बाँकी रहेको छ ।

    Advertisement

    आइतबार, भदौ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation