• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

लुम्बिनी प्रदेश अधिबेशन : अर्घाखाँची एमालेद्वारा सर्वसम्मत प्रतिनिधि चयन


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनको लागि अर्घाखाँची जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
    एमालेको शनिवार पाणिनि वाहेक ५ पालिका र सन्धिखर्क विशेषमा भएका अलग अलग भेलाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो ।
    एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाल मालारानी बाट सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको छ ।
    अन्य निर्वाचित प्रतिनिधिहरुमा सन्धिखर्क बाट शम्भुप्रसाद पोख्रेल,श्रीकृष्ण भुसाल,दीपा आचार्य,कृष्ण प्रसाद श्रेष्ठ ,विजुला रायमाझी ,ईश्वरा पोख्रेल,केवी भुसाल,तोजबहादुर रायमाझी,सरत भुसाल,भोजबहादुर गन्दर्व,शान्ता नेपाली,मिश्रा आचर्य,कुशल भुसाल,भरत पौडेल,देवी थापा भुसाल,ध्रुव के.सी.,बावुराम आचार्य,रीता के.सी.कमला खनाल भण्डारी,कृष्ण बहादुर नेपाली रहनु भएको छ ।
    यसैगरी भुमिकास्थान बाट चयन हुने प्रतिनिधिमा प्रेमनारायण गैरे,खगेश्वर पन्थी,रेशम थापा,हरी के. सी.,भुवानन्द पौडेल,गोपाल प्रसाद बेल्वासे,बसन्ता पौडेल,राधिका गैरे,कमला पौडेल खनाल,रुद्र बि. क. र दामकला सुनार हुनुहुन्छ ।
    मालारानी बाट जनार्दन खनाल,दलबहादुर भट्टराई, तिलक मिश्र,सालिकराम आचार्य,विष्णुप्रसाद पौडेल,प्रेमबहादुर पछाई,बलाराम भुसाल,चेतबहादुर राउत,प्रमिला क्षेत्री,शुष्मा खनाल,पुतला खनाल,विष्णु आचार्य,लिलबहादुर बि.क.भुवन बि.क.,गुनबहादुर परियार र लक्ष्मी बि.क.चयन हुनुभएको छ ।
    सीतगंगा बाट ओपी पाण्डे,भिम के.सी.,वसन्त श्रेष्ठ ,ऋषि घिमिरे,ज्योति प्रकाश आचार्य,धनबहादुर राना,गीता भाट क्षेत्री,चुमा गाहा,विष्णु क्षेत्री,सागर दर्जी र हेमकला बि.क. चयन हुनुभएको छ ।
    छत्रदेव बाट रामजी प्रसाद पाण्डे,प्रकश ज्ञवाली,भेषराज फुल्लेल,माधव पन्थी,प्रकाश पौडेल,कमालदिन मियाँ ,पवित्रा श्रेष्ठ ,मनि पन्थी,रुपा प्रधान श्रेष्ठ ,सीता बि.क. र शन्तबहादुर सुनार सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
    यस्तै सन्धिखर्क विशेष बाट खुविराम आचार्य र लक्ष्मण नेपाली चयन हुनुभएको छ ।
    पाणिनिमा आईवार सम्म सर्वसम्मत चयन गर्ने गरी तयारी भैरहेको पालिका कमिटीका अध्यक्ष कमल घिमिरेले बताउनु भयो ।
    सिट सिमित र आकाङ्क्षी धेरै भएका कारण केही महत्वपुर्ण साथीहरु छुट्न पुगेको भन्दै जिल्ला अध्यक्ष पीताम्वर भुसालले एकताको निम्ति छाति चौडा पारेर सघाउने सबै नेता तथा कार्यकर्तालाई धन्यावाद दिनुभयो । उहाँले बलियो संगठन,अनुशासित र एकता बद्ध कार्यकर्ताका कारण नेकपा एमालेले श्रेष्ठता कायम गरेको भन्दै सबैको अभिभावक पार्टी भएको वताउनु भयो ।

    Advertisement

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation