• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

ब्राउन सुगरसहित महिला पक्राउ

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

धनकुटामा बस दुर्घटना: तीनको मृत्यु, ११ घाइते

लोकप्रिय समाचार

  • १. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • २. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ३. नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान गयो

  • ४. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ५. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ६. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ७. नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

  • ८. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ९. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • १०. एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

कांग्रेस मुख छाेपेर हिड्ने अबस्थामा पुगेको छैन : सहमहामन्त्री पाण्डे


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • श्रीराम भण्डारी, प्युठान। नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले काङ्ग्रेस अहिलेसम्म मुख छाेपेर हिड्ने अबस्थामा नरहेकाे बताएका छन।
    नेपाली काङ्ग्रेस प्युठानकाे तेश्रो जिल्ला सम्मेलनलाई बिजवारमा  सम्बोधन गर्दै पाण्डेले काङ्ग्रेस राष्ट्र र राष्ट्रियताका पक्षमा सधै दृढ भएर उभिएकाेले जनताको पार्टी बन्न सफल भएको बताए ।
    देशलाई हरेक समस्याबाट निकास दिने काम काङ्ग्रेसले गरेकाे हुदा अहिलेकाे अबस्थामा पनि देश र जनहित बिपरित काम गर्ने छुट पाटिका नेता,कार्यकर्ता र शुभेच्छुक संगठनलाई नभएको बताए।
    अहिले देखिएका पाटिभित्रका समस्या पाटिकाे नीति अधिबेशनबाट हल गर्ने समेत उनको दाबी छ।
    काङ्ग्रेसले यदि राष्ट्रियताकाे पक्षमा कमजाेरि गरेकाे भए स्वयत पत्र जारि गरि समस्याकाे निराकरणमा लाग्ने नेता पाण्डेको भनाई छ ।
    सम्मेलनले विभिन्न नीति तथा कार्यक्रम बनाउने र पार्टि सबल र सक्षम सङ्गठित बनाउने काङ्ग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरिले बताएका छन ।

    Advertisement

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव
    एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र
    देशको विकासका लागि एमालेले जति अरुले गरेका छैनन् : लिला गिरी
    मेयर खाँ भन्छन– “आतंकवादीको न जात हुन्छ, न धर्म”
    विकास देख्न नसक्नेले गणतन्त्रमाथि प्रहार गरिरहेका छन् : शिवकुमारी थारु
    बालेनलाई सुनिताको कटाक्ष – ‘सामाजिक सञ्जालमा स्टन्ट र गाली गर्दैमा देश बन्दैन’

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ३.
      नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान

    • ४.
      नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री

    • ५.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ६.
      शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

    भर्खरै

    • १.
      नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

    • २.
      नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

    • ३.
      राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    • ४.
      ब्राउन सुगरसहित महिला पक्राउ

    • ५.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

    • ६.
      कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

    • ७.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

    • ८.
      कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation