• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

संघिय बजेटमा लुम्बिनीका पुरानै योजना


  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ । यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि बजेट राखेर निरन्तरता दिइएको छ ।

    Advertisement

    यस्ता छन् बजेटमा लुम्बिनीका महत्वपूर्ण योजना

    ४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको निरन्तरता ।
    बुद्ध सर्किटको यसअधिको योजनालाई अगाडि बढाइने ।
    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट ।
    बौद्धमार्गीलाई प्रत्यक्ष रूपमा लुम्बिनीसँग जोड्न थाइल्याण्ड, श्रीलंका, चीन, भारतलगायतका मुलुकमा सीधा हवाई उडानको व्यवस्था गर्ने ।
    भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गरिने ।
    मोतीपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने ।
    गुल्मीको रेसुंगा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाइने ।
    लुम्बिनीमा हिल स्टेशन बनाइने ।
    रुपन्देहीको बुटवल कर्साघाटमा बृहत कृषि परियोजना सञ्चालन गरिने ।
    स्थानीय तहमा रहेका औद्योगिक ग्राम छिट्टै पूरा गरिने र तयार भएका हस्तान्तरण गरिने ।
    सिमेन्ट तथा ठूला उद्योग जाने बाटो निर्माण गरिने ।
    बुटवल-नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन ।
    नवलपरासीको धौवादी उद्योग थप अनुसन्धान प्रक्रिया अघि बढाइने ।
    अर्घाखाँचीको चुनढुंगा खानी उत्खनन अगाडि बढाइने ।
    नेपालगञ्जको एकीकृत जाँच चौकी सञ्चालन र भैरहवाको छिट्टै निर्माण गरिने ।
    बुटवलमा मेडिकल कलेज सञ्चालन प्रक्रिया अगाडि बढाउने ।
    राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान विस्तारका लागि रकम विनियोजन ।
    सालझण्डी र बर्दघाटमा ट्रमा सेन्टर बनाउने योजना ।
    नेपालगञ्ज, लुम्बिनीमा एकीकृत ढल व्यवस्थापन योजना सञ्चालन गरिने ।
    नेपालगञ्जको प्रदेश रंगशाला निर्माणलाई अगाडि बढाइने ।
    तिनाउ नदीको सिग्नेचर पुल निर्माण अघि बढाइने ।
    बाँकेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गरिने ।
    हुलाकी मार्गमा रहेका बाँकी जिल्लामा काम अघि बढाइने ।
    गुल्मी र रोल्पामा पर्ने मदन भण्डारी मार्ग निर्माणलाई अगाडि बढाइने ।
    कालीगण्डकी करिडोरलाई थप स्तरोन्नति गरिने ।
    राप्ती राजमार्ग स्तरोन्नति गरिने ।
    कोहलपुर-बुटवल सडक, बुटवल-पोखरा सडक स्तरोन्नति गरिने ।
    बुटवल-बेलहिया सडक बाँकी काम पूरा गरिने ।
    सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन।
    लुम्बिनी करिडोरमा एकीकृत विकास योजना ।
    नेपालगञ्जमा सभाहल निर्माण अगाडि बढाइने ।
    देउखुरीस्थित प्रदेश राजधानी पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन ।
    सिंचाइमा लगानी, खेतबारीमा पानीअन्तर्गत सिक्टा सिंचाइ आयोजना ५३ किलोमिटर पूरा गरिने ।
    रानीजमरा-गुलरिया आयोजनालाई अगाडि बढाइने ।
    बबई सिंचाइ आयोजनालाई अगाडि बढाइने ।
    भेरी-बबई डाइभर्सन आयोजनालाई थप व्यवस्थापन गर्न बजेट विनियोजन ।
    दाङको प्रगन्ना र बड्का सिंचाइ आयोजनालाई निरन्तरता ।
    राप्ती, बबईलगायतका जोखिम क्षेत्रमा नदी नियन्त्रण कार्यक्रम ।्
    बुटवल-कोहलपुर प्रशारण लाइन अगाडि बढाइने ।
    माथिका अधिकांश आयोजना यसअघिकै निरन्तरता हुन् भने केही आयोजनाको मूल बजेटमा नाम छुटेको छ । गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको निर्माणका लागि बजेटमा विनियोजन गरिएको छैन । सिद्धार्थ क्रिकेट मैदानलाई यसअघि नियमित बजेट आए पनि अहिले समावेश छैन ।

    त्यसैगरी अन्य पथान्तर आयोजनाको नाम समेटिए पनि कालीगण्डकी तिनाउ डाइभर्सनको योजना समावेश छैन ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation