• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

अन्तराष्ट्रिय जगतमा नेपालको झुकेको शिर


  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
  • – ज्ञामुराम न्यौपाने
    अधिकांस भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराईए पनि केही शरणार्थी अझै अलपत्र परेका छन, तिनीहरूको स्थायी रूपमा समाधान गर्ने भनेर केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले काम गरिरहेकै बखत सत्ताकै राजनीतिक संरक्षण प्राप्त गिरोहले अमेरिकी सपना देखाएर कैयन नेपालीहरूबाट १० लाख देखी ५० लाख सम्म रकम जम्मा गरेर ८७५ नक्कली भुटानी शरणार्थीको सूची तयार पारेको थियो ।
    नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलो परिमाणमा भ्रष्टाचार गरेको बिषयमा पुर्व उपप्रधानमन्त्री तथा एमाले पार्टी सचिव/सांसद टोप वहादुर रायमाझी र उनका छोरा सन्दिप रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्ब गुहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी, एमाले उपाध्यक्ष तथा पूर्ब गुहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे, नेपाल प्रहरीका सुरक्षाविद इन्द्रजीत राई र उनका छोरा निरज राई संलग्न रहेको विषय बाहिर आइरहेको छ। अधिकांशलाई प्रहरीले गिरफ्तार गरिसकेको छ।
    नक्कली भुटानी शरणार्थी प्रकरण एउटा व्यक्ति वा समूह मात्र जोडिएको अपराध होइन ।शरणार्थी मामिला नेपालसँग मात्र जोडिने विषय पनि होइन, यो संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण हुने विषय हो। यसमा जो जो मुछियका छन् त्यसबाट प्रष्ट हुन्छ की, यो सिङ्गो राज्य संयन्त्रकै मिलेमतोमा भएको गम्भीर अपराध हो । यसले अन्तराष्ट्रिय जगतमा नेपालको शिर झुकेको छ।
    यसै बिच प्रचण्ड,ओली र देउवाको निरन्तरको बाक्लिँदै भेटले कैयन संशय उत्पन्न भएको छ। एक पछि अर्को भ्रष्टाचार काण्डमा मुछिएका आआफ्ना नेताको संरक्षणमा उनीहरूले के के तानाबाना बुनिरहेका छन्। यो भविष्यले नै बताउने छ। यती ठूलो काण्डको मुद्दामा के अपराधी मथि वास्तवमै कारबाही होला वा विगतमा जस्तै बेसरी हल्ला गर्ने र निकम्मा प्रमाण बनाएर अदालतबाट अपराधीलाई सुनियोजित ढङ्गले सफाई दिलाईने छ।त्यो भविष्यले नै बताउने छ। नेपाल अन्तर्राष्ट्रिय जगतमा भ्रष्टाचारको लागि बदनाम छ। टास्परेन्सी इन्टरनेसनलको गतवर्षको अध्ययनमा नेपाल विश्वको २८औं भ्रष्ट राष्ट्रको रूपमा चिनिएको थियो। नक्कली भुटानी शरणार्थी काण्डले नेपाल अन्तराष्टिय जगतमा अझ बदनाम भयको छ। सिङ्गो राज्य सत्ताको संलग्नतामा भयको ईतिहास बिर्साउने कालो काण्डले नेपालको राजनीति स्तर र राजनैतिक दल/सत्ताको चरित्रलाई उदाङ्गो बनाएको छ।

    Advertisement

    न्यौपाने नेकपा मसाल प्युठान जिल्लाका प्रबक्ता हुनुहुन्छ।

    बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation