• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सामाजिक सुरक्षा भत्तामा आँखा नलगाउन एमाले नेता घिमिरेको चेतावनी


  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगर कमिटीले बृद्धहरुको सम्मान गरेको छ। ७५ औं पार्टी स्थापना दिवसको अवसर पारी एमालेले पार्टी निर्माण र सुदृढीकरणमा योगदान पुर्याउने बृद्धहरुलाई सम्मान गरेको हो । एमाले सन्धिखर्क नगर कमिटीले नगर भित्रका  ६२ जना बृद्ध नेतालाई दोसल्ला ओडाएर मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्मान गरेको छ ।

    Advertisement

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरेले सामाजिक सुरक्षा भत्तामा आँखा  नलगाउन सरकारलाई आग्रह  गर्नु भयो । वर्तमान गठबन्धन सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्ने षड्यन्त्र गरिरहेको भन्दै उहाँले समाजिक सुरक्षा भत्तामा कटौती गरिए नेकपा एमाले चुपलागेर नबस्ने चेतावनी दिनु भयो  । वर्तमान सरकार हरेक क्षेत्रमा असफल हुँदै गएको स्मरण गराउँदै उहाँले सरकारको अकर्मण्यताका कारण अहिले मुलुकमा आर्थिक संकटको अबस्था सिर्जना भएको बताउनुभयो ।

    लुम्बिनी प्रदेश सभाका सदस्य समेत  रहनु भएका घिमिरेले मुलुकमा भ्रष्टाचार मौलाएको ,बिकासको कामले गतिलिन नसकेको आरोप लगाउनु भयो । उहाँले बृद्धहरुको सहारा केबल नेकपा एमाले मात्र भएको दावी समेत  गर्नु भयो । घिमिरेले सामाजिक सुरक्षा भत्तामा समय अनुकूल वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो  ।

    नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र उपसचिव लक्ष्मण पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धिराम भुसाल ,केवी भुसाल ,भविश्वर पाण्डे,सरोज भुसाल ,जिल्ला कमिटीका उपसचिव शम्भुप्रसाद पोख्रेल ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति थियो ।

    कार्यक्रममा नन्दलाल श्रेष्ठ ,लालमणी भुसाल ,चतुर्भुज पन्थी ,धर्मराज अधिकारी ,गोविन्द भुसाल ,नेत्रप्रसाद ढुङ्गाना,रमादेवी ज्ञवाली ,तेजप्रसाद श्रेष्ठ ( टक्सारी बा ) नरप्रसाद श्रेष्ठ ,भुपनारायण श्रेष्ठ ,ईसिप मियाँ ,जगलाल गिरी ,ओमप्रकाश भट्टराई ,जीवनद्व भुसाल लगायतका ६ जना जेष्ठ कम्युनिस्टहरुलाई सम्मान गरिएको थियो।

    शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation