• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

प्यूठानी जनताको अपेक्षा अनुसार काम गर्ने छु : सूर्य थापा


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • दिपेन्द्र सुनार, प्यूठान। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज प्रतिनिधीसभा सदस्य उम्मेदवार सूर्य थापाले आफू चुनाव जितेर जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्ने बताएका छन्। बुधबार ऐरावती गाउँपालिका वडा नम्बर ३ जावुने र कैरनमा आयोजीत चुनावीसभालाई सम्बोधन गर्दै थापाले प्यूठानको समग्र विकास र सम्बृद्धीको योजना आफुसंग रहेको भन्दै चुनाव जितेपछि जनताका अपेक्षा अनुसार  काम गर्ने बताएका हुन् । थापाले आफूलाई चुनाव जिताएर कामको मूल्यांकन गर्न समेत मतदाता समक्ष आग्रह गरे ।

    Advertisement

    थापाले आफू चुनाव जितेर जिल्ला नफर्किने उम्मेदवार नभएको स्पष्ट पार्दै भने,’ चुनाव जितिसकेपछि एकपटक पनि गाउँ नफर्किने उम्मेदवार म होइन्’, जुनसुकैबेला पनि जनताकै साथमा छु र हुनेछु ।’
    आफुले सधै प्यूठानी जनताको लागि काम गर्ने र आफ्नो तर्फबाट जनतालाई कहिले धोका नहुने प्रतिबद्दता थापाले जनाए।
    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा आवद्ध नेता, कार्यकर्ताहरुलाई आफ्नो उम्मेदवार नभएर दु:ख नमान्न समेत थापाको आग्रह छ । कांग्रेस र माओवादीमा आस्था राख्ने मतदाताहरुको समेत आफू अभिभावक बनेर काम गर्ने सुनाउदै थापाले सिंगो प्यूठानी आम नागरिकहरुको मनको प्रतिनिधित्व गरेर काम गर्ने बताए ।

    प्यूठानमा एमालेका उम्मेदवार सूर्य थापासंग प्रतिनिधीसभा सदस्यको लागि  प्रतिस्पर्धा गर्न सत्ता गठवन्धनले  राजमोकी दुर्गा पौडेललाई अघि सारेको छ । उनी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती हुन। पौडेलले ०७४ मा एमाले माओवादी सहितको बामगठवन्धनबाट चुनाव जितेकी थिइन्। पौडेल अहिले कांग्रेस, माओवादीको सहारामा चुनाब लड्न होमिएकी छ्न । तर, अघिल्लो निर्वाचनजस्तो पौडेललाई यसपाली सहज देखिदैन् ।
    एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज समेत रहेका थापा पहिलो पटक चुनाब लड्दै छन। एमाले अध्यक्ष केपि शर्मा ओलीका विश्वासपात्र थापाले प्रधानमन्त्रीको पूर्व प्रेस सल्लाहकार भएर काम गरेका थिए ।
    प्यूठानका नौ स्थानीय तहमध्ये अहिले सम्म ७ वटा पालिकामा चुनावी सभा र भेटघाट कार्यक्रम सम्पन्न भइसकेको एमाले प्यूठानले जनाएको छ ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation