• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सत्ता स्वार्थका लागिमात्रै गठवन्धन बनेको हो : महासचिव पोख्रेल


  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेरावन्दी गरिएको बताउनुभएको छ ।
    अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमनपा १८ ले आयोजना गरेको भैलो कार्यक्रमको सुरुआत गर्दै पोख्रेलले यस्तो बताउनुभएको हो । गुमेको जमिन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्रहितको काम गर्यो महासचिव पोख्रेलले भन्नुभयो¬– जनता र राष्ट्रहितका काम गर्दा एमालेविरुद्ध गठवन्धन गरिएको छ । यो गठवन्धन राष्ट्रहितमा पनि छैन र यसले जनता र राष्ट्रहितमा काम पनि गर्दैन ।

    Advertisement

    गठवन्धन स्वार्थहरुको झुण्ड भन्दै पोख्रेलले जनसरोकारका विषयमा गठवन्धन सरकार बेखवर भएर बसेको बताउनुभयो । सत्ता स्वार्थसिद्धीका लागिमात्रै गठवन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो उहाँले भन्नुभयो– यसको प्रमाण किसानले चाहिएको बेला मल नपाउनु, महंगी दोब्वर बढेर जानु र देश आर्थिक संकटतर्फ धकेलिनुु नै हो । उहाँले अहिले बैंकले ऋण माग्दा पनि दिन नसक्ने अवस्था आइसकेको बताउनुभयो ।
    एमाले सरकारले मुद्रा सञ्चिती १२ महिनालाई पुग्ने अवस्थामा छोडेको थियो । अहिले त्यो घटेर ६ महिनामा झरेको छ पोख्रेलले भन्नुभयो– गठवन्धन सरकार रहिरहे देश टाट पल्टिने अवस्थामा पुग्नेछ । तसर्थ मंसिर ४ गठवन्धन सरकार विदाई गर्नुको विकल्प छैन । जनतासामु यो ठूलो अवसर आएको छ। उहाँले मंसिर ४ फेरि परमादेश हटाएर जनादेशको सरकार निर्माण गर्ने पर्व भएको बताउनुभयो ।

    एमाले सरकार हुँदा दाङ–सल्यान–रुकुम राप्ती राजमार्ग, घोराही–होलेरी–डोल्पा सहिदमार्ग, कर्णाली जोड्ने तुलसीपुर–सुर्खेत मार्ग, घोराही–देवीस्थान प्युठानमार्गजस्ता राणनीतिक महत्वका सडकपूर्वाधारको निर्माण, स्तरोन्नतिको काम गरिएको भन्दै पछिल्ला दिनमा सरकारले नै बजेट कटौति गर्दा जनताको विकासको काम ठप्पजस्तै भएको बताउनुभयो । दाङमै पनि घोराही–हापुर– आखा अस्पताल–पञ्कुले सडक, बबई–कोहलपुर सडक, रामपुर–भालुवाङ सडक निर्माणको चरणमा रहेको भन्दै उहाँले परम्परागत दामोदर सडकको स्तरोन्नतिको काम गरिएको बताउनुभयो । तर यी सडकहरुमा एमाले सरकारले विनियोजन गरेको बजेट गठवन्धन सरकारले कटौति गर्दा यी सडकको काम रोकिएको समेत उहाँले बताउनुभयो ।

    सो अवसरमा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं दाङ निर्वाचन क्षेत्र नं.२(२) प्रदेशसभा सदस्य उम्मेदवार गिरीराज केसीले जिल्लाको विकासमा गठवन्धन सरकारले बजेट रोके पनि अब बन्ने एमाले सरकारले फेरि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation