• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

मतदाताको मन जित्दै पन्थी


  •   आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
  • गुल्मी । मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी क्षेत्रनम्बर– २ को प्रदेश सभा (ख) क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार दिनेश पन्थी जिल्लामा सोझा र ईमान्दार नेताको रुपमा परीचितछन् । पन्थी गाउँगाउँमा पुग्दा उनको ईमान्दारीताले गर्दा जनताले निकै मन पराएको चुनावीप्रचार टोलीको दावी छ ।
    चुनावी अभियानकै क्रममा मतदाताको घरमा पुग्ने गरेका पन्थी र उनको स्वभावलाई देखेर गाउँले मतदाताहरु उत्साहित छन् । पन्थी धेरै आश्वासनदिने थोरै कामगर्ने नेताहरुको विचमा कामगर्ने कुरा मात्रबोल्ने ईमान्दार उम्मेदवारको रुपमा परिचत छन् ।
    उनले मतदातसँग भेटेर ठूलो आस्वासन पनिदिने गरका छैनन् । उनले ‘विकासकालागि योजनाचाहिन्छ, एजेण्डाचाहिन्छ, त्यहि एजेण्डाका कारण निरंकुश राजतन्त्रहटेर गणतन्त्रआयो, सबैलाई समेट्ने अधिकार आए, सिँहदरबारको अधिकार गाउँगाउँमा आएको बताए ।
    उनले अव हामीसंग विकासको एजेण्डा छ, विकास पनि सबै जनता हर्षित हुने गरी कसैलाई काखा, कसैलाई पाखा नगर्ने गरि काम गर्ने बताए । मात्रै जनतालाई सुविधा र आर्थिक समृद्धिहुने गरि त्यसतर्फ आफू प्रतिवद्धभएर लाग्ने गरेको उनको भनाई छ ।
    जनतालाई समस्यापर्दा अविभावकको रुपमा हेर्ने नेताले नै हो, दुःखविमार पर्दा म यो क्षेत्रकासबैको अविभावकको रुपमाकाम गर्ने बताए । चुनावी घरदैलो गर्ने क्रममा अरु पार्टीका उम्मेदवारहरुको छुद्र आलोचजना नगर्ने उम्मेदवार पन्थीले ०७४ सालमा सम्पन्न निर्वाचनमा गठबन्धनबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
    पन्थीले प्रदेश सांसद हुँदा आफनो क्षेत्रमा धेरै विकास निर्माणका काम गरेका थिए । कतिपय कामहरु सुरुवात गरेरकाले ती कामहरु पनि पुरा गर्न यसपटक आफु निर्वाचित गर्न मतदातालाई आग्रह गरे ।
    पन्थीसँग गठबन्धनबाट माओवादीका बुद्धि जिसीसँग प्रतिस्पर्धा हुँदै छ । पन्थी जिसी कुनै बेला एउटै पार्टीमा थिए । तर अहिले पन्थी एमालेमा रहेका छन् भने जिसी माओवादी केन्द्र तिर छन् ।
    यी नेताहरु बिच हुने निर्वाचन निकै रोचक रुपले हेरिएको छ ।

    Advertisement

    आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation