• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

अर्घाखाँचीमा एमालेबाट टोप बहादुर रायमाझीको उम्मेदवारी दर्ता 


  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले प्रतिनिधि सभा निर्वाचनको निम्ति अर्घाखाँची जिल्लाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसकि नेतृ पुष्पा भुसालले मनोनयन दर्ता भएको छ। २०६४,२०७० र २०७४ मा भएका निर्वाचनमा लगातार विजयी हुनुभएका रायमाझि  उपप्रधानमन्त्री तथा पटकपटक मन्त्री समेत भईसक्नु भएको छ । जिल्लामा विकासवादी नेताको छवि बनाउनु भएका रायमाझी जनताको बीचमा निक्कै लोकप्रिय हुनुहुन्छ । उम्मेदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले बिकास र समृद्धिको निम्ति नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउनुपर्ने बताउनुभयो । आफु निर्वाचित भएपछि जिल्लामा बिकासको कामले गति लिएको भन्दै उहाँले १५ बर्षको अबधिमा जिल्लामा निक्कै धेरै र महत्त्वपूर्ण काम भएको बताउनुभयो ।

    Advertisement

    यसैगरी  प्रदेशसभा सदस्यको निम्ति प्रदेश निर्वाचन क्षेत्र (क) बाट चेतनारायण आचार्य र (ख) मा रामजी प्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरु दुबै जना यस अघि पनि सोही क्षेत्र बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री समेत भैसक्नु भएको छ । नेकपा एमाले अर्घाखाँचीको पार्टी प्रमुख समेत भैसक्नु भएका आचार्य अहिले पार्टीको केन्द्रिय कमिटी सदस्य हुनुहुन्छ भने घिमिरे प्रदेश सचिवालय सदस्य । दुबै नेताहरू जिल्लामा निक्कै लोकप्रिय र विश्वासी मानिन्छन् । जिल्लाको बिकास निर्माणमा उहाँहरुको योगदान महत्त्वपूर्ण मानिन्छ ।

    उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिंदै उहाँहरुले आफुहरुको ५ बर्षे कार्यकाल निक्कै उपलब्धि मुलक भएको बताउनुभयो । शिक्षा ,स्वास्थ्य,खानेपानी,यातायात र बिद्धुतका क्षेत्रमा धेरै काम गरेको उहाँहरुको भनाइ छ । बिकास कहिल्यै पुरा नहुने भन्दै उहाँहरुले अधुरा काम पूरा गर्नको निम्ति पु:न बिजयी गराउन आग्रह गर्नुभयो ।

    आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation