• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

नेकपा एमालेको बिजयी अभियान रोक्ने सामर्थ्य कसैमा छैन :आचार्य


  •   शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची। नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
    नेकपा एमाले जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा सदरमुकाम सन्धिखर्कमा आयोजित जिल्ला स्तरीय प्रचार भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उहाँले बिकास ,समृद्धि ,सुशासन र सामाजिक न्यायको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो । नेकपा एमाले प्रतिको जनआकर्षण बाट अन्य दलहरु अत्तालिएको भन्दै उहाँले नेकपा एमालेलाई हराउने सामर्थ्य कुनै दलमा नभएको बताउनुभयो ।
    लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका आचार्यले ५ बर्षको अबधिमा जिल्लामा थुप्रै बिकास निर्माणकाकाम गरेको भन्दै यस पटकको निर्वाचनमा पनि जनताले नेकपा एमालेलाई भारी बहुमतका साथ विजयी गराउने बताउनुभयो । संचार क्षेत्र प्रति जनताको पुर्ण बिश्वास र भरोसा रहेको भन्दै उहाँले सत्यको पक्षमा निर्धक्क सँग कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।
    नेकपा एमाले जिल्ला प्रचार बिभाग प्रमुख शोभाखर पन्थीको अध्यक्षता, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष करिश्मा खनालको संचालन र सचिव माधव बेल्वासेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाल ,लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरे,बावुराम आचार्य ,नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पोख्रेल ,उपसचिव शम्भु प्रसाद पोख्रेल ,प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल ,नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेल ,सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटीका सदस्य गोबिन्द के.सी, नारायण अर्याल ,बसन्ता पौडेल ,शुष्मा श्रेष्ठ ,प्रदिप नेपाली ,देवी थापा ,लक्ष्मण कँडेल ,कमला खनाल भण्डारी ,नगर कमिटीका सचिव कुसल भुसाल ,एमाले प्रचार विभागका लुम्बिनी प्रदेश कमिटीका सदस्य अर्जुन भुसाल ,नवीन के.सी. ,राष्ट्रिय युवासंघ नेपालका जिल्ला संयोजक शोभाकर पाण्डे ,एमाले सन्धिखर्क १ वडा कमिटीका अध्यक्ष नारायण खड्का ,महिला नेतृ राधा पराजुली ,पवित्रा सापकोटा लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
    भेलाले आगामी मंसिर -४ गते हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न योजना निर्माण गरेको जनाईएको छ ।

    Advertisement

    शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation